| आइतवार, कार्तिक २२, २०८३

अर्थ

बर्षेनी वृक्षरोपण गर्छन्, हुर्काउँदैनन

  शिव उप्रेती : लायन्स क्लव अफ गोरखाले आठबर्षअघि गोरखा नगरपालिका ५ पश्चिमकालीको ठूलो क्षेत्रफलमा वृक्षरोपण गर्यो । प्रतिविरुवा पन्द्रसय रुपैयाँ लिएर विरुवामा नगद दिनेको नाम अंकित गर्ने योजना अनुसार

लोकप्रियता बढेसँगै गोरखामा मोरिङ्गाको पकेट क्षेत्र बिस्तार

कोरोनालगायत बिभिन्न रोगबाट बच्न प्रतिरोधी क्षमता बढाउने ‘मोरिङ्गा’को लोकप्रियता बढ्न थालेपछि गोरखामा यसको व्यवसायिक खेती सुरु भएको छ । एकै ठाउँमा दुईसय रोपनी भन्दा धेरै क्षेत्रफलमा मोरिङ्गा खेती सुरु भएपछि

धार्चेको लोकल अर्गानिक आलु गोरखा बजारमा

दरौँदी समाचारदाताः रैथाने जातको आलुको राजधानी भनेर चिनिने धार्चे गाउँपालिकाको आलु गोरखा बजारमा आइपुगेको छ । धार्चे ४ लाप्राक, धार्चे ५ सिङ्ला र गुम्दाको आलु गोरखा बजारमा आइपुगेको धार्चे मनास्लु

गण्डकी प्रदेशको काङ्ग्रेसका सांसदले लकडाउन अवधिको यातायात खर्च नलिने

  गण्डकी प्रदेशका काङ्ग्रेसबाट विजयी सांसदहरुले लकडाउन अवधिभरिको यातायात खर्च नलिने भएका छन् । शुक्रबार संसदीय दलको बैठक बसी काङ्ग्रेसबाट विजयी सांसदहरुले यातायात भत्ता नलिने निर्णय गरेका दलका प्रवक्ता प्रकाशचन्द्र

घैरुङको एक विद्यालयलाई पोखरा महानगरपालिकाको सहयोग

शहीद लखन गाउँपालिका ६ दार्चेस्थित पिपला पोखरी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोखरा महानगरपालिकाले पोशाक र शैक्षिक सामग्री प्रदान गरेको छ । ग्रामीण भेगमा रहेको सो विद्यालयमा आफै पुगेर महानगरपालिकाका मेयर

व्यापारी, व्यवसायीलाई उठिबास नलगाउन वैँक तथा वित्तीय संस्थालाई संघको आग्रह

दरौँदी समाचारदाताः गोरखा उद्योग वाणिज्य संघले उद्योगी, व्यापारीहरुलाई मर्का पर्ने गरी चर्को व्याज असुल गर्न तथा किस्ता तिर्न दबाब नदिन वैँक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । सोमबार सार्वजनिक

सम्भव नेपालद्वारा भीटिएम, पिपिई, सेनिटाइजर मास्क प्रदान

  दरौँदी समाचारदाता : सम्भव नेपालले कोरोना महामारी रोकथाम, न्यूनिकरण तथा व्यवस्थापनका लागि गोरखाका बिभिन्न स्थानीयतहहरुलाई स्वास्थ्य उपकरण प्रदान गरेको छ । सम्भव नेपालका प्रमुख प्रेम खत्रीले सोमबार एक समारोहमा

आजको गाँउको राजनीति एउटा प्रचुर पैसा कमाउने पेशा बनेको छ

सुरेश भट्ट आश्रिन : “आजको गाँउको राजनीति एउटा प्रचुर पैसा कमाउने पेशा बनेको छ l गाउँपालिका अध्यक्ष र वडाध्यक्षलाई गाँउको विकासका मोडल र पूर्वाधार निर्माण कसरी गर्ने? भन्ने सम्म ज्ञान

धार्चेमा बालबिबाह गर्नेलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने

  गोरखाको दुर्गममा रहेको धार्चे गाउँपालिकाले बालबिबाह गर्नेलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने भएको छ । बुधबार सम्पन्न सातौ गाउँसभामा यससम्बन्धी नीति तथा कार्यक्रम पारित गरेको उपप्रमुख फूलमाया गुरुङले जानकारी

आइसोलेशनका १९ जना कोरोनामुक्त, नौ जना डिस्चार्ज, जिल्लाका ८२ जनामा कोरोना नेगेटिभ

गोरखा अस्पतालको आइसोलेशनमा रहेका १९ जना कोरोनामुक्त भएका छन् । बिहिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराबाट प्राप्त कोरोना परीक्षणको रिपोर्टमा आइसोलेशनका १९ जनामा कोरोना संक्रमण नरहेको