| शनिबार, बैशाख ८, २०८१

दुर्घटना/अपराध

दशकिलोमा ट्याक्टर दुर्घटना हुँदा एक गम्भिर घाईते

गोरखा –आँबुखैरेनी सडक खण्डको १० किलो बजारमा ट्याक्टर दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन् । सडकबाट ट्याक्टर नालीमा खस्दा गोरखा नगरपालिका वडा नम्बर ११ का २१ वर्षिय रबि

प्रहरी
माघ १० गते विप्लप नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीद्धारा नेपाल बन्दको घोषणा (विज्ञप्ती सहित)

माघ १० गते नेपाल कम्यूनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको छ। कामको शिलसिलामा रहेको अवस्थामा पुस २९ गते सरकारले केन्द्रिय सचिवालय सदस्य धमेन्द्र बास्तोला लगायत चार जनालाई फरक बिचार र

धादिङ
तनहुँको कमलबारीमा गुडिरहेको ट्रकमा आगो लाग्यो

पोखराबाट चितवनतर्फ जाँदै गरेको लु २ ख ११९ नम्बरको ट्रकमा शनिबार अचानक आगलागी भएको छ। पृथ्वी राजमार्गको व्यास नगरपालिका १२ तनहुँको कमलबारीमा गुडिरहेकै अवस्थामा अचानक आगलागी भएको तनहुँ प्रहरी प्रवक्ता

आफैले काटेका रुखले च्यापिएर गाेरखामा एक युवाकाे मृत्यु

आफैले काटेको रुखले च्यापिएर गाेरखामा एक युवाको मृत्यु भएको छ । विहान करीब ८ बजे पाँचथर घर भइ हाल भिमसेन थापा गाउँपालिका वडा नं ३ को तान्द्राङ बसाेबास गर्दै आएका

विद्युत सर्ट भएर आगो लाग्दा तीन लाखको क्षती

गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्वर ७ माँझगाउँको एक घरमा आगलागी भएको छ । बिहीवार दिउँसो बिद्युत सट भएर स्थानीय प्रदिप श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागीबाट श्रेष्ठको घरको

डेढ लाख घुससहित गाेरखा घर भएका सब–इञ्जिनियर पक्राउ

सेवाग्राहीसँग डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा एक इञ्जिनियर दमौलीबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय पोखराको टोलीले राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको आयोजना कार्यान्वयन एकाई शिक्षाका सब–इन्जिनियर

सहकारीको कार्यालय फोडेर पाँच लाख चोरी

गोरखाको पालुङटार नगरपालिका वडा नम्वर ९ विर्दीबजारमा रहेको मिरकोट बचत तथा ऋण सहकारी संस्थाको कार्यालयबाट पाँच लाख १८ हजार नगद चोरी भएको छ । सहकारीका सदस्यबाट रकम जम्मा गरेर सहकारीले

भिरबाट लडेर ७३ वर्षिय वृद्धको मृत्यू

शहिदलखन गाउँपालिका वडा नम्बर ७ मा भिरबाट लडेर एक वृद्धको मृत्यू भएको छ । ७३ वर्षिय तेजबहादुर थापा चितवनबाट घर फर्कँदै गर्दा गएराती रानाखोला घलेडाँडा भिरबाट खसेको प्रहरीले जनाएको छ

शरीरभरि चोटपटक, निलडाम भएको मृतकको पोष्टमार्टम रिपोर्ट : ‘आत्महत्या’

शरीरभरि निलडाम र चोटपटक भएको एक मृतकको पोष्टमार्टम गरी चिकित्सकले ‘झुण्डिएर आत्महत्या गरेको’ निश्कर्षसहितको प्रतिवेदन प्रस्तुत गरेका छन् । धार्चे गाउँपालिका ३ उहियाकी पुतली गुरुङको पोष्टमार्टम रिपोर्ट ‘झुण्डिएर आत्महत्या’ भनेर

बाख्रा चराउन गएका बालक खोलमै बेपत्ता
काठेपुलबाट बूढीगण्डकीमा खसेर एक बालकको मृत्यू

पानीघट्टामा जाने क्रममा बूढीगण्डकीमा खसेर एक बालकको मृत्यू भएको छ । चुमनुब्री गाउँपालिका वडा नं. ५ बुरबाट वडा नं. ४ प्रोकको पानीघट्टामा जाने क्रममा बुरका १२ बर्षका पेमा घ्याल्बो लामाको