
चुमनुब्री गाउँपालिका १ सामागाउँका एक पुरुष स्थानीय एक खोलामा बेपत्ता भएका छन् । ३२ बर्षका धावारेतार लामा शनिबार घोँडा चराएर फर्कने क्रममा खाङ्सारको घ्याल्बो खोलाको पुलबाट खसेर बेपत्ता भएको प्रहरीले

पोखरामा फिर्के पुलबाट स्कार्पियो जिप खोलामा खसेको छ । पोखराको बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बेलायती दुतावास पोखराको ६०–०–४६७ नं को गाडी आज राति २ बजे अनियन्त्रित भइ फिर्के पुलबाट

गोरखा नगरपालिका ५ पश्चिमकालीमा पार्किङ गरेर राखिएको मोटरसाईकलमा आगजनी भएको छ । गोरखा नगरपालिका ५ का सन्देश पाण्डेको लु २६ प ८७९८ नम्बरको होण्डा कम्पनीको मोटरसाईकलमा आगजनी भएको हो ।

जनगायक जुठबहादुर टुहुरे खड्गी (जेबी) को निधन भएको छ। उनको काठमाडौंको बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको अस्पताल स्रोतले जनाएको छ। उनी मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोगी थिए।

एक टेलिभिजन कार्यक्रमका क्रममा पाकिस्तानी सरकार सञ्चालन गरेको पार्टी पाकिस्तान तेह्रेक–ए–इन्साफ (पीटीआई)का एक नेताले खुलेआम पाकिस्तान सैन्य तालिबान र यसको भारत विरोधी उद्देश्यसँग घनिष्ठ सम्बन्ध भएको स्वीकार गरे । प्रधानमन्त्री

धार्चे ६ काशिगाउँको बोक्सी मुद्धा का पीडित मीनकुमारी गुरुङ, सूचना गुरुङ र उनीहरुकी आमा काली गुरुङले अझै न्याय पाएका छैनन् । गोरखा जिल्ला अदालतबाट पीडितका पक्षमा मुद्धा फैसला भएको चार

गोरखा जिल्ला अदालतबाट कैद सजायँ फैसला भएपछि बिगत लामो समयदेखि फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । अजीरकोट गाउँपालिका ४ (साबिक सिम्जुङ गाविस २)का ३२ बर्षका गोपालबहादुर बयलकोटी पक्राउ

सौतेनी दिदीलाई बलात्कार गरेको आरोपमा गोरखामा एक पुरुष पक्राउ परेका छन् । सिरानचोक गाउँपालिका निबासी ३२ बर्षकी दिदीलाई बलात्कार गरेको आरोपमा २६ बर्षका भाइ पक्राउ परेका प्रहरी नायव उपरीक्षक प्रकाश

कोभिड–१९ महामारीको पहिलो संक्रमण शुरु भएसँगै २०७६ चैत ११ बाट देशभर लकडाउन भयो । त्यसयता नागरिकको जीवन कष्टकर बन्दै गयो । अहिले, महामारीको दोस्रो लहर चलिरहेको छ । महामारी बढेसँगै

माडीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । माडी नगरपालिका–९ वगहीमा बाघको आक्रमणबाट स्थानीयवासी ५५ वर्षीय प्रेमबहादुर विक घाइते भएका हुन् । मंगलबार दिउँसो खेतमा धान गोड्ने क्रममा उनलाई