| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

लाप्राकको भूमे सामुदायिक वनका अध्यक्षमाथी छुरा प्रहार
शिशुको हत्या गरी फरार आँबुखैरेनीका पुरुष १८ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा २१ वर्ष छ महिना कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–१ कुसुन्डेडाँडा बस्ने ५१ वर्षीय मक्रान्ति साहिला भनिने प्रेमबहादुर सार्की रहेका छन्।

८ दिनदेखि बेपत्ता श्यामचेतका सानुकमल गुरुङको दाहिने खुट्टा भेटियो

गतहप्ता डुण्डुरे खोला तर्ने क्रममा बेपत्ता भएका आरुघाट गाउँपालिका १ श्यामचेतका सानुकमल गुरुङको दाहिने खुट्टा फेला परेको छ । निर्माणाधीन सोती–मान्बु पक्की पुलमुनि मंगलबार दिउसो सवा १२ बजे गुरुङको खुट्टा

कुरिनघाटमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

चितवनको इच्छाकामना–३ कुरिनघाटमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ कुरिनघाटमा आज काठमाडौंबाट मुग्लिनतर्फ आइरहेको बा ४६ प ३२० नंको मोटरसाइकल र

राउटे बस्तीमा ३ जनाको मृत्यु, बालबालिका कुपोषित

कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे बस्तीका तीन जनाको मृत्यु भएको छ । यसै महिनामा उनीहरुको मृत्यु भएको हो । एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर

मलेसियामा गोर्खाका एक नेपालीले आत्महत्या गरे

आइतवार मलेसियामा एक नेपालीले आत्महत्या गरेको छन । गोर्खा बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ केवराका घर भई मलेसियामा कार्यरत ३२ वर्षका अमर गुरुले आफनै कोठामा आत्महत्या गरेको हुन ।

मलेसियामा गोर्खाका एक नेपालीले आत्महत्या गरे

दिनेश खडका खप्तडि:क्वालालम्पुर २४ श्रावन २०७८, आइतवार मलेसियामा एक नेपालीले आत्महत्या गरेको छन । गोर्खा घर भई मलेसियामा कार्यरत ३२ वर्पका अमर गुरुले आफनै कोठामा आत्महत्या गरेको हुन । करीव

मलेसियामा
गोरखामा काहालिलाग्दो बलात्कार घटना, एक वर्षमा २१ जना बालिका बलात्कृत

गोरखामा एक वर्षमा २१ जना बालिका बलात्कारको शिकार भएका छन् । प्रहरीमा आएको उजुरीका अनुसार आर्थिक वर्ष २०७७/०७८मा यसअघिका बर्षमा भन्दा बालिका जवरजस्ती करणीको घटना यसबर्ष बढेको हो ।आर्थिक वर्ष

५ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा गोरखामा ७२ वर्षिय वृद्ध पक्राउ

५ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा गोरखाको अजिरकोट गाउँपालिकाबाट ७२ वर्षिय वृद्ध लेखनाथ खनाल पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी बालिकालाई साउन २३ गते घरमै बलात्कार गरेको आरोपमा

मास्क नलगाई हिड्ने ८२ जनालाई जरिवाना

मास्क नलगाउने ८२ जनालाई गोरखा प्रहरीले पक्राउ गरी एक सय रुपैयाँ जरिवाना तिराएर छाडेको छ । विश्वव्यापी रुपमा फैली रहेको कोभिड १९ महामारीको संक्रमणलाई फैलिन नदिनको लागि जिल्ला प्रहरी कार्यालय

तनहुँमा बस दुर्घटना हुँदा ७ जना घाइते एकको अवस्था गम्भीर

सोमबार बिहान तनहुँमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । तनहुँको व्यास नगरपालिका ५ कन्टारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा ग १ ख ४२१५ नम्बरको बस दुर्घटनाभएको हो । दुर्घटनामा