
पालुङ्टार नगरपालिका ९ सिस्नेरीका ४३ बर्षका राजाराम थापा मगर अहिले लण्डनको एउटा होटलमा छन् । उनलाई संयुक्त अधिराज्यले अफगानस्तानबाट उद्धार गरी संयुक्त अरब इमिरेट्स पु¥यायो । त्यहाँबाट फेरि दुई दिनअघि

तनहुँ र चितवन जोड्ने सो पुलको विच भागबाट पहिचान नखुलेका एक पुरुषले हाम फालेका थिए । देवघाटधामको झोलुङ्गे पुलबाट हाम फालेर एक जना वेपत्ता भएका छन । बुधबार साँझ ६ः४०

उत्तरी गोरखाको लोक्पामा पहिरोमा १६ वटा खच्चड पुरिएको छ । मंगलवार चुमनुब्री गाउँपालिका ६ का चित्रबहादुर गुरुङको ८ र छेवाङ गुरुङको ८ वटा खच्चड पुरिएको डिएसपी प्रकाश दाहालले बताए ।

गोरखाको आरुघाटमा एक कोरोना संक्रमितको मृत्यू भएको छ । आरुघाट ३ थुमीकी ८१ वर्षिय महिलाको उपचारको क्रममा आरुघाट गाउँपालिकाको कोभिड अस्पतालमा मृत्यू भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव खनालले बताए

पछिल्लो २४ घण्टामा ३,४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५

बितेको २४ घण्टामा देशभर २२१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३३ जनाको मृत्यु भएको छ भने १८६७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४
पोखराको मेथलाङमा कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ग १ च ७२३४ नम्बरको निजी कार मेथलाङमा दुर्घटना हुँदा कार चालक बद्री केसीको मृत्यु भएको हो

गोरखामा आत्महत्याको घटना वर्षेनी बढिरहेको छ । गत एक वर्षको अवधीमा जिल्लाभर ७९ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । २०७६/७७ मा ७३ जना र ७५/७६ मा ६८ जनाले आत्महत्या

गोरखाको भिमसेन थापा गाउँपालिका ८ महादेवटारमा छोराले आत्माहत्या गरेको भोलिपल्ट आमाले पनि आत्माहत्या गरेकी छिन् । २० वर्षिय राजकुमार दरैले असार २८ गते बिहान घरभित्रै झुण्डिएर आत्महत्या गरेका थिए ।
गोरखाको दरौंदी नदी किनारमा एक वृद्धको शव फेला परेको छ । गोरखा नगरपालिका वडा नं। २ का ७२ वर्षीय कुल बहादुर आलेको शव फेला परेको हो । नगरपालिका— १० छेबटारस्थित