| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

दुई लाख २८ हजार सहित तास खेल्दै गरेका ८ जना गोरखा बजारबाट पक्राउ

गोरखा सदरमुकामबाट प्रहरीले ताल खेल्दै गरेका आठ जनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका ६ रेडक्रस मार्ग स्थित गणेश श्रेष्ठको घरबाट दुईलाख २८ हजार सात सय ३० रुपैयाँ सहित ८

आज २,०५२ जनामा कोरोना संक्रमण, ३,०३० जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२

तनहुँमा मेसिनको फित्तामा बेरिएर मजदुरको मृत्यु

तनहुँमा मेसिनको फित्तामा बेरिएर आज एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–९ का २१ वर्षीय केशव चौधरी रहेका छन् । शुक्लागण्डकी नगरपालिका–२ साँखरमा रहेको न्यू श्रेष्ठ

आज १६६४ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १६६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १७८६ जना संक्रमणमुक्त भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट थप २० जनाको मृत्यु भएको

गोरखा अस्पतालका एक दीर्घ बिरामीको कोभिड लागेर मृत्यू

बिगत दुई बर्षदेखि एउटै थलामा रहेका एक दीर्घ बिरामीको कोभिडका कारण मृत्यू भएको छ । सिरानचोक गाउँपालिका ४ का ८३ बर्षका एक वृद्धको मंगलबार बिहान साँढे सात बजे मृत्यू भएको

आज २,२९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २२९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षणमा १९०२ जना र ४३४१ एन्टिजेन परीक्षणमा ३९३

धादिङमा मिनी ट्रक दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्धार

धादिङको जिल्ला सदरमुकाम धादिङबेसी नजिकैको बगैंचाभन्ने स्थानमा सोमबार भएको मिनी ट्रक दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । ज्वालामुखी गाउँपालिका–५

सहचालकको हत्या गरेको आरोपमा गोरखा सिरानचोकका शुरेस परियार पक्राउ

काठमाडौंको स्युचाटारमा रोकेर राखेको बसभित्र सह–चालकको हत्या गरेर भागेको आरोपमा प्रहरीले एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–६ घर भएका १८ वर्षीय सुरेश परियार छन् ।

धादिङमा मिनी ट्रक दुर्घटना हुँदा ३५ जना घाइते

धादिङको ज्वालामुखी गाउँपालिका–५ स्थित खरीबाट जिल्ला सदरमुकाम धादिङबेसी आउँदै गरेको मिनी ट्रक दुर्घटनामा परेको छ । दुर्घटनामा परी ३५ जना घाइते भएको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सेनाले जानकारी दिए ।

चीन कोभिड रिपोर्टिंगको लागी झाङ झानजस्ता नागरिक पत्रकारहरुलाई गायब गरिराख्नेछ : गोर्डन चांग

एक चिनियाँ नागरिक जो आफ्नो तानाशाही सरकारको असफल कोरोना भाइरस प्रतिक्रियाको रिपोर्टिंगको लागि जेलमा मर्न सक्छ कि गाथाले देखाउँछ कि चीन सत्य लाई दबाउनमा पूर्ण रूपमा सफल भएको छैन, लेखक