
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर १२ जनाको मृत्यु भएक छ। स्वास्थ्य तथा जनसंख्याका मन्त्रालयका अनुसार मोरङमा २ महिला, भक्तपुर र मकवानपुरमा १/१ जना महिलाको मृत्यु भएको छ। यस्तै उदयपुर,

बलात्कार आरोप लागेका पालुङटार वडा नम्बर ४ का अध्यक्ष ठाकुरकान्त रानाभाट कारागार चलान भएका छन् । जिल्ला अदालत गोरखाले पुर्पक्षका लागि बिहिवार कारागार चलानकोआदेश गरेको हो । बालिकालाई बलात्कार गरेको

लागु औषधको रुपमा प्रयोग हुने गाँजा फडानीलाई गोरखा प्रहरीले तिब्रता दिएको छ । बुधवार गोरखा प्रहरीले गोरखा नगरपालिका ६ हटिया र पुजारी गाउँमा गाँजा फडानी गरेको हो। करिब २० रोपनी

कोरोना भाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए। मृत्यु हुनेमा

दराैँदी समाचारदाताः दरौँदी नदी तर्ने क्रममा बेपत्ता भएका गोरखाको पालुङटार नगरपालिका १ खुर्पाजुङका एक बालकको शव अझै भेटिएको छैन । साउन २२ गते दरौँदी नदी तर्ने क्रममा बेपत्ता भएका १५

एकैदिन कोरोनाभाइरसबाट देशका विभिन्न स्थानमा आईतवार ८ जनाको मृत्यु भएको छ । आइतबार रुपन्देहीमा ३ जना, झापा, सुनसरी, धनुषा सर्लाही र पर्सामा एकएक जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको

गोरखामा हाल सक्रिय संक्रमित जम्मा एकजना रहेका छन् । पालुङ्टार ४ का एक पुरुष मात्र गोरखा क्याम्पसको आइसोलेशनमा रहेको गोरखा अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अबस्था पनि राम्रो रहेको

मनास्लु पदमार्गको चुम उपत्यका र नुब्री क्षेत्र छुट्निे ठाउँमा ठूलो पहिरो जाँदा पदमार्ग जोखिम बनेको छ । चुमनुब्री गाउँपालिका ३ स्थित गमपुलको केही तल न्याकतर्फबाट झरेको ठूलो पहिरोले बूढीगण्डकी

नेपाल प्रहरीले म्युजिक भिडिओमा झण्डा जलाउने समूहका नौ जनालाई पक्राउ गरेको छ। बुधबारसम्म प्रहरीको विभिन्न युनिटबाट खटिएको टोलीले काठमाडौंबाट नौ जनालाई पक्राउ गरेको हो। सोमबार ‘मङगोल हप’ नामक युट्युब

म्युजिक भिडिओमा राष्ट्रिय झन्डा जलाउने समूहका चार सदस्य पक्राउ परेका छन्। भदौ १ गते अपलोड गरिएको उक्त भिडिओ भाइरल भएपछि मंगलबार दिनभरि अपरेसनमा जुटेको महानगरीय अपराध महाशाखाले चार जना पक्राउ