
राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सय एक वर्षको उमेरमा आज निधन भएको छ । राष्ट्रकवि घिमिरेको निधन भएको उनकी छोरी डा. किरण रेग्मीले संचार माध्यामलाई जानकारी दिईन । राष्ट्रकवि घिमिरेको स्वासपश्वासमा

जिल्ला प्रशासन कार्यालय गोरखाले एकसातासम्मका लागि निषेधाज्ञाआव्हान गरेको छ । कोरोना संक्रमण रोकथाम, न्यूनिकरण तथा नियन्त्रण गर्ने उद्देश्यका साथ निषेधाज्ञा आव्हान गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ

निरन्तरको बर्षापछिको पहिरोले चुमनुब्री गाउँपालिका ३ देवलका सात घर बिस्थापित भएका छन् । गाउँभन्दा तलको पहिरोले घर तान्न थालेपछि उनीहरु मनिचेत भन्ने ठाउँमा त्रिपाल टाँगेर बसेका गाउँपालिकाकी उपप्रमुख कुमारी

शनिबारको पहिरोले गोरखाको धार्चे गाउँपालिका २ रुञ्चेत गाउँ जोखिममा परेको छ । गाउँमाथिबाट झरेको पहिरोले ४० घरधुरीका बासिन्दा बिस्थापित भएका स्थानीय राम गुरुङले जानकारी दिए । दुईसय ८० घरधुरी

दराैँदी समाचारदाताः कास्की मादी गाउँपालिका २ सेतीखोला स्थित नामार्जुङ हाइड्रोपावरमा कार्यरत सिभिल इन्जिनियर मृत फेला परेका छन् । गोरखा पालुङटार घर भएका ३६ वर्षीय अमित पन्तको शव त्यहीँको क्युरोखोलामा भेटिएको

गोरखाबजारकी एक गृहिणीलाई कोरोना संक्रमण पुष्टि भएको छ । लक्ष्मीबजारमा व्युटिपार्लर सञ्चालन गर्नेमा संक्रमण देखिएको आधारमा कन्ट्याक ट्रेसिङ गर्ने क्रममा खेलकुद मैदान आसपासकी ४७ बर्षीया एक महिलामा कोरोना पोजेटिभ देखिएको

मदिरा सेवन गरेर होहल्ला गर्ने चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका वडा नम्बर ६ अस्पतालमार्गबाट २२ वर्षिय हरिबहादुर बानियाँ, सोही ठाउँका १९ वर्षिय समुन्द्र खत्री, १९

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर २ बाट प्रहरीले दुई जना फरार प्रतिवादी पक्राउ गरेको छ । चोरी मुद्धामा कैद सजायाँ तोकिएका तर भुक्तान गर्न बाँकी रहेका कृष्ण भन्ने सुर्य परियार

जिल्ला प्रहरी कार्यालय गोरखाले फरार प्रतिवादी दैनिक रुपमा प्रक्राउ गर्न थालेको छ । साउन यता नौ जना बिभिन्न मुद्धामा सजायाँ तोकिएका तर भुक्तान नगरेकाहरुलाई कारवाही कार्यन्वयन गराउन अदालत पेश गरिएको

गोरखा जिल्ला अदालतबाट एक महिना ८ दिन कैद सजायाँ तोकिएका तर फरार रहेका प्रतिवादी बारपाक सुलिकोट गाउँपालिका ५ का रंजित गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुद्धा लागेका