| आइतवार, साउन २३, २०८३

पर्यटन

अजिरकोटमा पदमार्गमा आधारित पर्यटन विकास तालिम सुरु

गोरखाको अजिरकोटमा पदमार्गमा आधारित पर्यटन विकास, प्रवद्र्धन तथा व्यवस्थापन तालिम सञ्चालन भएको छ । बिहिबार, शुक्रबार र शनिबार तीन दिनसम्म चल्ने सो तालिमको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले उद्घाटन गरेका हुन्

आठ हजार पाँचसय पर्यटकले गरे मनासलु क्षेत्र भ्रमण

चालु आर्थिक वर्षको साउन यता आठ हजार पाँच सय ४४ जना पर्यटक गोरखाको मनासलु क्षेत्र भित्रिएका छन् । कात्तिक महिनामा मात्र चार हजार दुई सय ४७ पर्यटक भित्रिएको मनासलु संरक्षण

चार महिनामा गोरखा संग्रहालयमा ३६ हजार बढी पर्यटक, आठ लाख बढी राजश्व संकलन

चार महिनामा ३६ हजार बढीले गोरखा संग्रहालयको अवलकोन गरेका छन् । आर्थिक वर्ष २०८२/८३ को कात्तिकसम्म ३६ हजार ५०६ जना पर्यटकले संग्रहालय अवलोकन गरेको तथ्याङ्कमा उल्लेख छ । कुल ८

पाङबारी हिमालमा बेपत्ता दुई इटालेली आरोहीको शव फेला

गोरखास्थित पाङबारी हिमालमा विगत पाँचदिनदेखि बेपत्ता दुई इटालेली आरोहीको शव फेला परेको छ । मंगलबार पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षका स्तेफानो फरिनातो र ३७ वर्षका अलेस्सान्द्रो गापुटोको शव

मौसम खुलेसंगै मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

लामो समयपछि मौसम खुलेसंगै मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । आइतबार बिहानदेखि मौसम सफा भएको र ‘होल्ड’ भएर बसेका पर्यटकहरु गन्तव्यतर्फ जान थालेको स्थानीय पर्यटन व्यवसायीहरुले जानकारी दिएका

धार्चेको तातोपानीबाट ३५ पर्यटकको उद्धार

नेपाली सेना र सशस्त्र प्रहरीले गोरखाको तातोपानीबाट ३५ जना स्वदेशी तथा विदेशी पर्यटकको उद्धार गरेको छ । धार्चे गाउँपालिका–३ तातोपानीमा अलपत्र परेका २० विदेशी र १५ स्वदेशी पर्यटक सकुशल उद्धार

मनास्लु क्षेत्रमा अलपत्र परेका ११० पर्यटकको उद्धार

प्रतीक्षा आले : मनास्लु क्षेत्रमा अलपत्र परेका ११० जना पर्यटकको उद्धार गरिएको छ । हिमपात र पहिरोका कारण बिगत पाँच दिनदेखि मनास्लु क्षेत्रमा अलपत्र परेका पर्यटकको उद्धार गरिएको जिल्ला प्रशासन

एक इटालेली आरोहीको उद्धार, दुईको खोजी कार्य जारी

गोरखाको पाङबारी हिमालमा पाँचदिनदेखि फँसिरहेका तीन इटालेलीमध्य एकजनाको उद्धार भएको छ । दुईजनाको खोजी कार्य भइरहेको छ । ५००० मिटर उचाइमा अवस्थित बेसक्याम्पमा रहेका ६५ बर्षका भेल्टर परलिनोको आइतबार बिहान

शैक्षिक भ्रमणको सिजन सुरु, संग्रहालयमा बढ्न थाले विद्यार्थी पर्यटक

शैक्षिक भ्रमणको सिजन सुरु भएसँगै गोरखा संग्रहालयमा विद्यार्थी पर्यटकको संख्या बढ्न थालेको छ । विगत केही दिनदेखि बिद्यार्थीहरु आउने क्रम बढेको संग्रहालयले जनाएको छ । ‘तीन चार दिन भयो बिद्यार्थीहरुको

आरोहीको गाउँ बन्दै लाप्राक आठ हजार मिटरभन्दा अग्ला हिमाल चढ्नेको संख्या १८

प्रतीक्षा आले ।शेर्पा समुदायपछि सबैभन्दा धेरै आरोहीहरु उत्तरी गोरखाको लाप्राकका रहेका छन् । करिब छसय घरधुरी रहेको धार्चे गाउँपालिका वडा नं. ४ लाप्राकमा आरोहीको संख्या १२५ भन्दा धेरै रहेको नेपाल