
प्रसिद्ध पर्यटकीय क्षेत्र मनास्लुमा अहिलेसम्मकै धेरै पर्यटक पुगेका छन् । यस क्षेत्रको व्यवस्थापनको जिम्मा लिएको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)का अनुसार गत बर्ष २०८२ मा करिब १५ हजार जना पर्यटकले सो

चार बर्षको अवधिमा ४० हजार बढी पर्यटक मनास्लु क्षेत्र घुमेका छन् । सन् २०२२ देखि २०२५ सम्म ४० हजार ८९५ पर्यटक सो क्षेत्र पुगेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले

माध्यपूर्वी देशहरुमा चर्केको युद्धको प्रत्यक्ष प्रभाव नेपाली अर्थतन्त्रमा पनि देखिएको छ । खाडी युद्धको प्रभाव जिल्लाको मनासलु क्षेत्रमा आउने पर्यटक आवागमनमा देखिएको त्यहाँका पर्यटन व्यवसायीहरुले गुनासो गरेका छन् । मध्यपूर्वी

सिक्किमका मुख्यमन्त्री पिएस गोले (प्रेमसिँह तामाङ)ले गोरखाको मनकामना दर्शन गर्नुभएको छ । बिहिबार बिहान नौ बजे काठमाडौंबाट मनकामना आइपुग्नु भएको उहाँले करिब एकघण्टा दर्शन तथा पूजाआजा गर्नुभएको हो । मुख्यमन्त्री

सिँगापुरबाट भ्रमणमा आएका पर्यटकले लाप्राकका विद्यार्थीहरुलाई न्यानो कपडा दिएका छन् । भ्रमणका क्रममा गत जेठमा धार्चे ४ लाप्राकमा आएका मिस्टर को खै, मिस्टर लुकास र मिस्टर ब्रेडेइनले मणिकामदेवी माविकी २२१

पालिका घुम्न आउने पर्यटकसँग शुल्क उठाउन थालेसँगै चुमनुव्री गाउँपालिकाको राजश्वमा बृद्धि भएको छ । आर्थिक बर्ष २०८०/८१ मा कुल २७ लाख १७ हजार मात्र राजश्व संकलन गरेको यस पालिकाले आव

प्रतीक्षा आले ।सन् २०२५ मा करिब १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढी पहिरो, हिमपात र जेन जी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण

मनासलु संरक्षण क्षेत्रमा ५ वर्षे ‘व्यवस्थापन योजना’ लागु गर्नका लागि सरोकारवाला निकायहरुको राय संकलन गरिएको छ । मनासलुमा व्यवस्थापन योजना कार्यान्वयनका लागि प्रारम्भिक वातावरणीय परीक्षण(आईई)अन्तरगत सार्वजनिक सुनुवाई गरेर स्थानीयहरुको राय

अजिरकोट गाउँपालिकाका प्रमुख पर्यटकीय स्थलहरु अब घोडा चढेर अवलोकन गर्न पाइने भएको छ । पर्यटकको सेवा सुविधाका लागि पालिकाले घोडा पर्यटन साझेदारी कार्यक्रम संचालन गर्न लागेको हो । पालिकाको केन्द्र

गोरखा र लमजुङ जोड्ने वुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिकाहरु जुटेका छन् । सो ट्रेलअन्तरगत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका तथा लम्जुङका