| सोमवार, जेष्ठ २४, २०८३

पर्यटन

सिमसार क्षेत्र संरक्षण तथा पर्यापर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया

सिमसार क्षेत्र संरक्षण तथा पर्यापर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । डिभिजन वन कार्यालयको आयोजना तथा अजिरकोट गाउँपालिकाको समन्वयमा भएको दुई दिने कार्यक्रम बिहीवार सम्पन्न भएको छ । अजिरकोट

गोरखा संग्रहालयमा ऐतिहासिक सम्पदाहरुको ‘फोटो प्रदर्शनी’

ऐतिहासिक तथा पुरातात्विक सामग्रीहरुले भरिएको गोरखा संग्रहालयमा हनुमानढोका दरबार संग्रहालयले फोटो प्रदर्शनी कार्यक्रम गरेको छ । गत शनिबारबाट सुरु भएको साताव्यापी फोटो प्रदर्शनीका ग्यालरीमा देशभरका प्राचीनकालीन तथा मध्यकालीन इतिहास झल्कने

एउटै सिजनमा लाप्राकका १३ जनाद्वारा सगरमाथा आरोहण, गोरखाका २७ जनाले चढे सगरमाथा

आरोहीको गाउँ भनेर चिनिने लाप्राकका १७ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । यो सिजनमा मात्रै लाप्राकबाट धार्चे गाउँपालिका ४ लाप्राकका १३ जना ले सगरमाथाको सफल आरोहण गरेका कीर्तिमानी आरोही

लाप्राकका युक्त गुरुङद्वारा १० औं पटक सगरमाथा आरोहण

दुर्गम गाउँ लाप्राकका पुरबहादुर गुरुङ(युक्त) दसौं पटक सगरमाथा आरोहण गर्न सफल भएका छन् । धार्चे गाउँपालिका ४ लाप्राकका पुरबहादुर गुरुङ(युक्त) ले पछिल्लो पटक मे २० मा सगरमाथाको शिखरमा पाइला टेकेका

७० बर्षमा ३,६४३ जनाले आरोहण गरे मनास्लु

विश्वको आठौं, नेपालको सातौँ अग्लो मनास्लु हिमाल आरोहण गर्न सुरु भएको ७० बर्ष पूरा भयो । ८,१६३ मिटर अग्लो मनास्लु हिमाल प्रथम पटक सन् १९५६ मे ९ मा जापानी नागरिक

संरक्षणको पर्खाइमा वीरेन्द्रताल

गोरखाको सामागाउँस्थित वीरेन्द्र ताल प्रकृतिको एउटा अनुपम उपहार हो। समुद्री सतहबाट झन्डै ४,७ ०० मिटरको उचाइमा अवस्थित यो ताल मनास्लु क्षेत्रको मात्र नभई नेपालकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक मानिन्छ। यसको

सामागाउँको शान, ‘यमच्छो’ अर्थात वीरेन्द्र ताल

प्रतीक्षा आले :५० बर्षअघिसम्म सामागाउँका बासिन्दाले गाउँमाथिको पवित्र ताललाई ‘यम च्छो’ भन्थे । २०३४ सालमा जब राजा वीरेन्द्र सामागाउँ भ्रमणमा गए, यमच्छो देखेर गदगद् भए, भावनामा डुबे अनि स्थानीयले महशुस

मनासलु र ल्होत्से हिमालका प्रथम आरोही उर्केन शेर्पा

प्रतीक्षा आले । विश्वको चौथो अग्लो ल्होत्से र आठौँ अग्लो मनास्लु हिमालका प्रथम आरोही हुन् सोलुखु्म्बुका उर्केन शेर्पा । उनले ८,५१६ मिटर अग्लो ल्होत्से र ८,१६३ मिटर अग्लो मनास्लु सबैभन्दा

गोरखा सम्पदा संरक्षण तथा पर्यटन प्रबर्धन समिति गठन

जिल्लाको कला संस्कृतिको संरक्षण र पर्यटनको विकास गर्ने उद्देश्यले गोरखा सम्पदा संरक्षण तथा पर्यटन प्रवद्र्धन समिति गठन भएको छ । कला, संस्कृति तथा पर्यटन क्षेत्रसंग संवद्ध संस्थाका प्रतिनिधि एवं सो

मनास्लु हिमाल आरोहणको ७० बर्ष पूरा, विविध कार्यक्रम गरी मनाइने

यही बैशाख २६ अर्थात मे ९ मा मनास्लु हिमाल आरोहणको ७० बर्ष पूरा हुदैँ छ । उर्केन छिरिङ शेर्पा र जापानी नागरिक तोशियो इमानिशीले सन् १९५६ मे ९ मा पहिलो