| बुधबार, असार ९, २०८३

पर्यटन

आधुनिक प्रविधिमा स्तरोन्नति हुँदै मनकामना केवलकार

नेपालको पहिलो केवुलकार मनकामना केवुलकार आधुनिक प्रविधिमा स्तरोन्नति हुने भएको छ । झन्डै ५० करोड खर्चेर आधुनिक प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना केवलकार प्रालिले जनाएको छ । स्तरउन्नतिका लागि उपकरणसहित

गोरखा नगरभित्रका पर्यटकीय स्थलहरुको रुट सार्वजनिक

गोरखा नगर क्षेत्रभित्र रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय स्थलहरुको विवरण संकलन गरी रुट तय गरिएको छ । शुक्रवार एक कार्यक्रमकाबीच छनोट भएका स्थल र रुट सार्वजनिक गरिएको छ ।

कीर्तिमान रच्दै गोर्खाली, यो सिजनमा १३ जनाले चढे सगरमाथा

सगरमाथा आरोहणका सिलसिलामा गोरखाका आरोहीहरुले विभिन्न किर्तिमान रचेका छन् । यो सिजनमा सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाका रुपमा चुमनुब्री ७ छेकम्पारकी फुञ्जो झाङ्मु लामाले विश्व किर्तिमान कायम गरेकी छिन्

सगरमाथा चढ्दा मात्र होइन, ओर्लिंदा पनि कीर्तिमान

फराकिला हिम नदी, आइसफलको घुमाउरो बाटो छिचोल्दै फुन्जो लामा ८८४८.८६ मिटर उचाइमा पाइला टेक्नेबित्तिकै आफूसँगै आएका गाइडलाई सोधिन्, ‘कति बज्यो ?’ गाइडले बिहानको साढे ६ हुन लागेको जनाउ दिए ।

मणिकाम माविको लोगो र ब्यानरसहित तीन जना भूतपुर्व विद्यायार्थी सगरमाथा शिखरमा

धार्चे गाउँपालिका–४ लाप्राकमा रहेको मणिकाम देबी माध्यमिक विद्यालयको लोगो र ब्यानरसहित तीन जना भूतपुर्व विद्यायार्थीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । पहिलो पटक भुतपुर्व विद्यार्थीहरु सुजल गुरुङ,

आजदेखि गोरखामा २१ औँ सवालाख रोट महोत्सव सुरु (फोटो फिचर)

गोरखामा हरेक वैशाख पुर्णिमाका दिनदेखि सञ्चालन हुने ११ दिने रोट महोत्सव यसबर्ष पनि सुरु भएको छ । गोरखनाथ प्रकट भएको दिन पारेर सञ्चालन गरिने रोट महोत्सव बिहीबारदेखि सुरु भएको हो

१४ घण्टामा सगरमाथा आरोहण गरेर फुञ्जोले राखिन् नयाँ रेकर्ड

यसअघिका सबै रेडर्क तोड्दै गोरखाकी फुञ्जो झाङ्मु लामाले सगरमाथा आरोहणको नयाँ रेकर्ड कायम गरेकी छिन् । ८,८४८.८६ मिटर अग्लो सगरमाथा १४ घण्टा ३१ मिनेटमा पार गर्दै उनले सबैभन्दा छिटो आरोहण

गणेशहिमाल बेसक्याम्प पदमार्गको सम्भाव्यता अध्ययन

चुमनुब्री गाउँपालिकाले गणेशहिमाल बेसक्याम्प पदमार्गको सम्भाव्यता अध्ययन सुरु गरेको छ ।चुमनुब्री गाउँपालिकाको वडा नं. ३ ले परामर्शदाता साथमा लिएर पदमार्गको अध्ययन गरेको हो । अध्ययनका लागि इन्फ्रा डेभलपमेण्ट कन्सल्याण्ट प्रालिको

गोरखाली आँटिला चेलीहरु

गोरखाकी पूर्णिमा श्रेष्ठले विश्वको सर्वाेच्च शिखर सगरमाथाको दोस्रोपटक सफल आरोहण गरेकी छन् । गत आइतबार बिहान ६ः४० बजे शिखरमा पुगेर अहिले बेसक्याप आइपुगेको उनले जानकारी दिइन् । एटके एक्सपिडिशन कम्पनीबाट

मनास्लु आरोहण दिवसको अवसरमा पर्यटक सम्मान

बिहिबार बिहान मनास्लु क्षेत्रमा प्रवेश गर्ने पर्यटकलाई चुमनुब्री गाउँपालिकाले स्वागत र सम्मान गरेको छ । ६८ औँ मनास्लु आरोहण दिवसको अवसरमा आयोजित मनास्लु उत्सवको कार्यक्रम अनुसार सो क्षेत्रमा प्रवेश गर्ने