
प्रतीक्षा आले मगर ।४८०० मिटर उचाइमा अवस्थित मनास्लु बेसक्याम्प अहिले आरोहीले खचाखच छ । पर्यटन विभागबाट अनुमति लिएका तीनसय आठजना आरोही अहिले सहयोगीका साथमा मनास्लु बेसक्याम्पमा आरोहण अभ्यास गरिरहेका हुन्

उत्तरी गोरखामा हेलीकप्टर उडानको प्रक्रिया सहज बनाउन स्थानीयले माग गरेका छन् । हेलीकोप्टर चार्टरका लागि अनुमति लिने सरकारी प्रक्रिया झन्झटिलो रहेको भन्दै सहज बनाउन उनीहरुले माग गरेका हुन् । हेली

नेपाल नेसनल माउन्टेन गाईड एशोसिएसनको अध्यक्षमा धार्चे गाउँपालिका–४ लाप्राकका तुलसिं गुरुङ चयन भएका छन् । एशोसिएसनको १९ औं साधारणसभाले गुरुङलाई अध्यक्षमा चयन गरेको हो । जसको उपाध्यक्षमा लाक्पा शेर्पा, महासचिव

मनास्लु संरक्षण क्षेत्रमा जाने पर्यटकसँग प्रवेश शुल्क नलिन मनासलु संरक्षण क्षेत्र आयोजनाले पालिकालाई आग्रह गरेको छ । भदौ ३१ गते पालिकालाई पत्राचार गर्दै पदयात्रा प्रवेश शुल्क संकलन गर्ने निर्णय कार्यान्वयन

चुमनुब्री गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्रभित्र पदयात्रामा जाने पर्यटकसँग प्रवेश शुल्क उठाउने भएको छ । यसअघि यस्तो शुल्क लिने सुरुवात सालेखुम्बुको पासाङल्हामु गाउँपालिकाले गरेको थियो । चुमनुब्री गाउँपालिकाले पनि अब विदेशी

बिकास मरहट्टा ।ओहो ! गोरखामा विकासको लहर । पर्यटकको ठेलमठेल । व्यापारी र व्यवसायीलाई भ्याइ नभ्याइ । आर्थिक समृद्धि पनि उस्तै । यो परिकल्पना पूरा हुने दिन गोरखामा सायदै आउला

मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१

पर्यटन तान्ने होडवाजीमा मनास्लु क्षेत्रका होटल व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा हुन थालेको छ । यसको दुष्प्रभाव होटल व्यवसायी आफैलाई परेको छ । पर्यटक आए वापत हुने आम्दानी घट्दै गएको जगतका होटल

पछिल्लो समय लोकप्रिय बन्दै गएको गोरखाको मनासलु संरक्षण क्षेत्रमा १० वटा छुट्टाछुटै पदमार्गहरु बन्ने भएको छ । गण्डकी प्रदेश सरकारको बजेट तथा कार्यक्रममा उक्त पदमार्गहरु निर्माण हुने भएको हो ।पर्यटन

गोरखाको चुमनुब्री गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र (एमक्याप)भित्र आउने स्वदेशी तथा विदेशी पर्यटकसँग शुल्क उठाउने भएको छ । पालिकाको आर्थिक ऐन ०८१ अनुसार प्रतिव्यक्ति विदेशीसँग १ हजार र नेपालीसँग २ सय