
चुम्बाहरुको साझा संस्था चुम कल्याण समितिको १९ औँ साधारण सभा सम्पन्न भएको छ । सोमबार राजधानी काठमाडौँस्थित समितिको सभाहलमा साधारण सभा आयोजना गरिएको थियो ।समितिका सभापति छिरिङफुञ्जो लामाको अध्यक्षता तथा

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को अध्यक्षमा गोरखाका सागर पाण्डे भारी मतसहित विजयी भएका छन् । निकटत्तम प्रतिस्पर्धी राजेन्द्रप्रसाद सापकोटालाई एकसय मतले पछि पार्दै पाण्डे ५८० मत प्राप्त गरी

गोरखा नगरपालिकाले यो बर्षलाई भ्रमण बर्षको रुपमा मनाउने भएको छ ।त्यसका लागि आवश्यक छलफल र प्रक्रिया सुरु भइसकेको नगर प्रमुख कृष्ण रानाले बताए । ‘जिल्लाका सरोकारवाला निकायहरु सँग आवश्यक छलफल

प्रतिक्षा आले मगर । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–५ क्य्राक गाउँमा स्थानीय जातको गोल्डेन स्याउ लटरम्मै पाकेको छ । भदौको पहिलो हप्ताबाट स्याउ खानको लागि तयार हुने स्थानीयहरुले जानकारी दिए ।

सगरमाथा, ल्होत्से तथा मनास्लुको सफल आरोहण गरेकी धार्चे गाउँपालिका–५ गुम्दाकी नानुमाया गुरुङले विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटुको सफल आरोहण गरेकी छिन् । गुरुङले यही जुलाई २८ गते बिहान १०

गत आर्थिक बर्ष २०८०/८१ मा ९ हजार ७८२ जना बिदेशी पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार यो संख्या अहिलेसम्मकै धेरै

नेपालको पहिलो केवुलकार मनकामना केवुलकार आधुनिक प्रविधिमा स्तरोन्नति हुने भएको छ । झन्डै ५० करोड खर्चेर आधुनिक प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना केवलकार प्रालिले जनाएको छ । स्तरउन्नतिका लागि उपकरणसहित

गुरुङ चलचित्रका चर्चित अभिनेता वीरबल घले अभिनित ‘आफ्नै कर्म’ले एवार्ड जितेको छ । दोस्रो आदिवासी जनजाति संगीत तथा चलचित्र अवार्ड वितरण कार्यक्रममा आफ्नै कर्मलाई अवार्ड प्रदान गरिएको हो । क्वालालिटी

शिव उप्रेती । गोरखा नगरपालिका वडा नं. ५ को हाल चिल्ड्रेनपार्क भनेर चिनिने डाँडाको पुरानो नाम मुकुन्दसेन कोट हो । आधुनिकताले गाँजेको नयाँ पुस्ताले इतिहासको महिमा मनन नगरेपछि यसको सुनौलो

प्रतीक्षा आले ।गोरखा बजारको सतिपिपल, गैरीकुवा हुँदै ऐतिहासिक गोरखा दरबार जाने उकालो बाटो छ । गोरखा दरबार पुग्ने बेला आउने चोकबाट गोरखा दरबार जाने बाटो छाडेर चारधारे तिर तेर्सिएपछि भीमसेनपार्क