
धार्चे गाउँपालिका ५ गुम्दामा आयोजित आलु मेला सम्पन्न भएको छ । गुम्दा एकता युवा क्लव र थामरा धार्चे युवा क्लवले गत भदौ १ देखि ५ गतेसम्म आयोजना गरेको आलु मेला

गोरखा नगरापलिका भित्रका १५ वटा क्लबलाई खेलकुद सामग्री वितरण गरिएको छ । सम्भव नेपालको आर्थिक सहयोगमा नगरपालिका भित्रका १४ वटा वडाका विभिन्न १५ क्लबलाई खेलकुद सामग्री वितरण गरिएको हो ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ गोरखाको नयाँ कार्यसमिति गठन भएको छ । शिबराम श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । जसको उपाध्यक्षमा खुसी तामाङ, सचिव रेनकुमार थापा मगर, सह–सचिव मनिष

गोरखाको कराँते क्षेत्रको विकासमा घ्याच्छो लामाको महत्वपूर्ण योगदान रहेको छ । उनले केवल एक खेलकोमात्र नभएर गोरखाली युवाको अनुशासन, आत्मरक्षा र शारीरिक तथा मानसिक सुदृढताको विकासमा पनि योगदान दिएका छन्

गत वुधवार अलि भावुक मुद्रामा देखिन्थे उनी । करातेको क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप उनका लागि सम्मान कार्यक्रम राखिएको थियो । करिव तीस बर्षको कराते प्रशिक्षकको यात्रालाई बिट मार्दै गर्दा

नेपाल कराँते महासंघ गोरखाको अध्यक्षमा ग्याम्जो लामा चयन भएका छन् ।महासंघको वुधवार सम्पन्न प्रथम अधिवेशनले लामाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा अमृत श्रेष्ठ, उपाध्यक्षमा

हालै श्रीलंकामा सम्पन्न नवौँ साउथ एसियाली कराँते प्रतियोगितामा पदक जित्न सफल गोरखाका खेलाडीहरुलाई सम्मान गरिएको छ । प्रतियोगितामा स्वर्ण पदक जित्न सफल शहिद लखन गाउँपालिका–७ का अर्पण थापा मगर र

आलुको राजधानी भनेर चिनिने धार्चे गाउँपालिका ५ गुम्दामा बिगत बर्षहरुमा झैँ यसबर्ष पनि आलु मेला हुने भएको छ । गुम्दा एकता युवा क्लव र थामरा धार्चे युवा क्लवले आउँदो भदौ

गोरखाका अर्पण थापा मगरले हालै श्रीलंकाको कोलम्बोस्थित सुगथदासा इनडोर स्टेडियममा सम्पन्न नवौँ साउथ एसियाली कराँते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । शनिवार र आइतवार सम्पन्न भएको प्रतियोगितामा उनी जुनियर यु–२१

गोरखाकी स्मृति गुरुङले हालै श्रीलंकामा सम्पन्न भएको नवौँ साउथ एसियाली कराँते प्रतियोगितामा कास्य पदक जितेकी छन् । शनिवार र आइतवार सम्पन्न भएको प्रतियोगितामा उनले २१ बर्ष मुनिको ६८ केजी तौल