| मङ्लबार, अशोज १२, २०८३

खेलकुद

अन्तरस्कुल लिगको सातौँ हप्ता, छात्रतर्फ दुई र छात्रातर्फ तीन खेल सम्पन्न

जिल्लामा जारी अन्तरस्कुल य–३ छात्र लिगको सातौँ हप्ता शनिबार छात्रतर्फ दुई र छात्रातर्फ तीन खेल सम्पन्न भएका छन् । द ओसन क्लवको आयोजना तथा गोरखा नगरपालिकाको समन्वयमा संचालित अन्डर लिगको

दोस्रो चुमनुब्री राष्ट्रपति रनिङ शिल्डको उपाधि बुद्ध माविलाई

दोस्रो चुमनुब्री राष्ट्रपति रनिङ शिल्डको उपाधि चुमनुब्री गाउँपालिका–३ सिर्दिबासको बुद्ध माध्यमिक विद्यालयले हात पारेको छ ।गत सोमबारदेखि सुरु भएको प्रतियोगितामा १९ स्वर्ण, १५ रजत र ८ कास्य पदक हात पर्दै

चुमनुब्रीमा दोस्रो राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता सुरु

गोरखाको दुर्गममा रहेको चुमनुब्री गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । सोमबार एक समारोहका बीच उद्घाटन भएकोमा मंगलबारबाट प्रतियोगिताका कार्यक्रमहरु सुरु भएको हो ।प्रतियोगिता आगामी बिहीबारसम्म चल्ने गाउँपालिकाको

गोरखामा पहिलो पटक मनकामनादेखि गोरखा दरबारसम्म खुल्ला म्याराथन हुने

गोरखामा पहिलो पटक मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म खुल्ला म्याराथन दौड हुने भएको छ । जिल्ला खेलकुद विकास समिति, गोरखाको आयोजनामा यही मंसिर २९ गते म्याराथन दौड हुन लागेको हो ।खेलकुदको

अन्तरस्कूल लिगको छैठौँ हप्ता, छात्रतर्फ ४ र छात्रातर्फ २ खेल सम्पन्न

गोरखामा जारी अन्तरस्कुल लिगको छैठौँ हप्ता शनिबार, छात्रतर्फ ४ र छात्रातर्फ २ खेल सम्पन्न भएका छन् । गोरखा नगरपालिका र द ओसन क्लवको संयुक्त सहकार्यका संचालित लिगको छैठौँ दिन ६

पाँचौँ बाह्रमुले बृहत भलिबल कपको उपाधी आयोजक बाह्रमुले युवा क्लवलाई

पाँचौँ बाह्रमुले बृहत भलिबल कपको उपाधी आयोजक बाह्रमुले युवा क्लवले नै हात पारेको छ । सोमबार भएको फाइनल खेलमा ताकु युवा क्लवलाई हराउँदै आयोजक बाह्रमुले क्लवले उपाधी हात पारेको हो

गोरखामा महिलाको मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

गोरखामा महिला मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । शनिबारबाट सुरु भएको प्रतियोगिता आईतबार सम्पन्न भएको हो । लायन्स क्लव अफ गोरखा कालिकाको सहयोग तथा ‘द ओसन क्लव’को आयोजनामा प्रतियोगिता

चौँथो सहिदलखन राष्ट्रपति रनिङ शिल्डको उपाधी रामेश्वरी माविलाई

सहिदलखन गाउँपालिकाको आयोजनामा भएको चौँथो राष्ट्रपति रनिङ शिल्डको उपाधी रामेश्वरी माविले हात पारेको छ । गत आईतबारदेखि सुरु भएको प्रतियोगितामा ११ स्वर्ण २ रजत र २ कास्य गरी कुल १५

अजिरकोटमा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

अजिरकोट गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा सोमबारबाट मावि स्तरीय रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । बुधबारसम्म संचालन हुने सो प्रतियोगितामा पालिकाका ९

सहिदलखनमा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सहिदलखन गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजना तथा हिमालय मावि र भगवती हिमालय माविको सहआयोजनामा मावि स्तरीय रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।