| शुक्रबार, कार्तिक २७, २०८३

समाज

सोमवार शहिदलखन गाउँपालिकामा बिदा

गोरखाको शहिदलखन गाउँपालिकाले सोमबार स्थानीय बिदा दिएको छ । नेपालका प्रथम शहिद लखन थापाको एक सय ४५ औँ स्मृति दिबसको अवसरमा माघ २ गते बिगतमा जस्तै बिदा दिइएको प्रमुख प्रशासकिय

फागुन ७ गते कमल थापाको नेतृत्वमा नयाँ पार्टी घोषणा हुने

कमल थापाको नेतृत्वमा नयाँ पार्टी घोषणा फागुन ७ गते हुने भएको छ। आइतबार विज्ञप्ति सार्वजनिक गर्दै कमल थापाले राप्रपा नेपाल घोषणा गर्ने जानकारी गराउनुभएको हो। थापाले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै

अन्डर थर्टिन फुटबलमा महालक्ष्मी विजयी, वल्ड क्यापिटल दोस्रो

गोरखा नगरपालिका भित्रका विद्यालय बीच भएको अन्डर थर्टिन फुटबल प्रतियोगितामा महालक्ष्मी मावि लक्ष्मीबजार विजयी बनेको छ । गोरखा नगरपालिका ९ दलभञ्ज्याङस्थित द ओसन क्लवको कृत्रिम घाँसेमैदानमा भएको प्रतियोगितामा महालक्ष्मी मावि

१० दिनदेखि बेपत्ता किशोरहरु अझै भेटिएनन्

१० दिनअघि हिउँ खेल्न घरबाट निस्केका बारपाकका दुई किशोरहरु अझै भेटिएका छैनन् । गत माघ २० गतेदेखि हराएका बारपाक गाउँका १६ वर्षका करण घले र १६ वर्षकै साहिँला घले अझै

धार्चे र चुमनुब्रीलाई छुट्टै जिल्ला बनाउने सर्वदलीय बैठकको निर्णय

गोरखाको धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिका छुट्टै जिल्ला बनाउन माग गर्ने स्थानीयस्तरको राजनीतिक पार्टीहरुको संयुक्त बैठकले निर्णय गरेको छ । दुबै गाउँपालिकामा शनिवार सम्पन्न भएको सर्वदलीय बैठकबाट उत्तरी क्षेत्रको समग्र

आरुघाट र शहीदलखनमा हिउँदे सभा सम्पन्न

गोरखाको शहीदलखनमा दशांै गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । शुक्रबार पाँच वटा विधेयक पारित गर्दै हिउँदे सभा सम्पन्न भएको हो । शुक्रबार सम्पन्न गाउँसभामा छ वटा विधेयक पारित

एमाले गोरखाको संगठन सुदृढीकरण अभियान जारी

नेकपा एमाले गोरखाको एक महिनो पार्टी संगठन सुदुढीकरण अभियान जिल्लाभर संचालन भइरहेको छ । सोहि अभियान अन्तरगत शनिबार गोरखा नगरपालिका वडा ६, ८, १० र ११ मा वडा पार्टी कार्यालय

आजदेखि गोरखाका सबै शैक्षिक संस्था खुल्ने, स्वास्थ्य मापदण्ड अनिवार्य

आजदेखि गोरखाका सबै शैक्षिक संस्था खुल्नेको छ । कोभिड संक्रमण फैलने दर सामान्य अवस्था भएसँगै सबै पालिकाका विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन सुरु गरेका हुन् । यसअघि जिल्ला कोभिड संकट व्यवस्थापन

संयुक्त लेखनको ‘गोरखा परिचय’ पुस्तक विमोचन

गोरखा जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय सम्पदाहरु समेटिएको पुस्तक गोरखा परिचय विमोचन गरिएको छ । जिल्ला समन्वय समितिका पाँचौ जिल्ला सभाको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङद्वारा पुस्तक विमोचन

जिसस गोरखाको पाँचौँ जिल्ला सभा सम्पन्न

जिल्ला समन्वय समिति गोरखाको पाँचौ जिल्ला सभा शनिबार सम्पन्न भएको छ ।जिल्ला सभामा जिल्ला समन्वय समितिका अध्यक्ष अशोक कुमार गुरुङले वार्षिक नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा जिसस