| शुक्रबार, कार्तिक २७, २०८३

समाज

नागरिक एपबाट यसरी नवीकरण गर्नुहोस् आफ्नो ब्लुबुक

यही फागुन १ गतेदेखि नागरिक एपबाटै सवारी साधनको ब्लुबुक नवीकरण गर्न सकिने सुविधा सुरु भएको छ । हाललाई ई(सेवा र खल्ती डिजिटल वालेटबाट त्यसको रकम भुक्तानी गर्न सकिन्छ । आज

पालुङटारको विरुवाटारमा ग्लोबल आईएमई बैंकको सेवा शुरू

गोरखाको पालुङ्गटार ७ स्थित विरुवाटार बाट ग्लोबल आईएमई बैंकको बैंकिङ्ग सेवा शुरू गरिएको छ। आइतबार पालुङ्गटार नगरपालिकाका मेयर दिपक बाबु कडेलले रिवन काटेर विधिवत् रूपमा बैंकको कार्य सन्चालन शुभारंभ गर्नुभएको

कांग्रेस गोरखाको कोषाध्यक्षमा खड्का, प्रबक्तामा मास्के नियुक्त

नेपाली कांग्रेस गोरखाको कोषाध्यक्षमा बलराम खड्का नियुक्त भएका छन् । प्रबक्तामा भने भगबानबाबु मस्केलाई नियुक्त गरिएको जिल्ला सचिव किशोरजंग थापाले बताए । जिल्ला कार्य समिति गोरखाको आजको बैठकले खड्कालाई कोषाध्यक्ष

चेपाङ स्वायत्त वा विशेष अधिकारसहितको क्षेत्र घोषणा गर्न माग

चेपाङ समुदायको बाक्लो बस्ती रहेको गोरखासहित चार जिल्लालाई विशेष अधिकारसहित चेपाङ संरक्षित क्षेत्र वा चेपाङ स्वयत्त क्षेत्र घोषण गर्न माग गरेका छन् । आर्थिक, सामाजिक, शैक्षिक रुपमा पछाडि पारिएका अति

लखन थापा मगरको नेतृत्वको जनविद्रोह र जङ्गबहादुरको हत्या

जीवन आले मगर : वि.सं. १९०३ देखि १९०४ सम्म कोतपर्व, भण्डारखाल पर्व जस्ता नरसंहारकारी काण्डहरु गराएर जङ्गबहादुर राणाले नेपालको शासन सत्ताको बागडोर हात पारेका थिए । उनले जग बसालेको राणा

माछाखोलासम्म पहिलो पटक बस सेवा सुरु

नेपाली सेनाले निर्माण गरेको गोरखाको सोतीदेखि माछाखोलाबजारसम्मको सडकमा पहिलो पटक बससेवा सुरु भएको छ । दुर्गम धार्चे गाउँपालिकाको केन्द्र माछाखोला बजारसम्म आइतबारदेखि बससेवा सुरु गरिएको गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले जानकारी

एमसिसीविरुद्ध एकीकृत समाजवादी पार्टीद्वारा गोरखामा पनि विरोध प्रदर्शन

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी) सम्झौता खारेजीको माग गर्दै एकीकृत समाजवादी निकट जनवर्गीय संगठनहरुले गोरखा पनि विरोध प्रर्दशन गरेका छन् । आईतबार गोरखाको हरमटारी चोकमा विरोध प्रदर्शन गरेको हो

सोमवार शहिदलखन गाउँपालिकामा बिदा

गोरखाको शहिदलखन गाउँपालिकाले सोमबार स्थानीय बिदा दिएको छ । नेपालका प्रथम शहिद लखन थापाको एक सय ४५ औँ स्मृति दिवसको अवसरमा बिगतमा जस्तै यो फागुन २ गते पनि बिदा दिइएको

सिरानचोक आँखा उपचार केन्द्रका लागि उपकरण हस्तान्तरण

गोरखा लायन्स आँखा सेवाकेन्द्रले सिरानचोक आँखा उपचार केन्द्रलाई आँखा उपचारका उपकरणहरु हस्तान्तरण गरेको छ । आइतबार सिरानचोक गाउँपालिकाको केन्द्रमा पुगेर गोरखा लायन्स आँखा सेवा केन्द्रका पदाधिकारीले सो उपकरणहरु हस्तान्तरण गरेका

हिउँ खेल्न गएकाहरु ११ दिनपछि मृत भेटिए

११ दिनअघि हिउँ खेल्न घरबाट निस्केका बारपाक गाउँका दुई किशोरहरु आइतबार मृत भेटिएका छन् । बारपाक गाउँका १६ वर्षका करण घले र १६ वर्षकै साहिँला घलेको शव स्थानीयबासी र प्रहरीको