| शुक्रबार, कार्तिक २७, २०८३

समाज

गोरखामा बन्दकर्ताद्धारा जेब्रा क्रस निर्माण

बन्दकर्ताले गोरखामा बन्दको अवसरमा रचनात्मक काम गरेका छन् । बुधबार आयोजिता नेपाल बन्दको मौका छोपेर विप्वल नेतृत्वको नेकपाले गोरखा बजारका दुई वटा चोकमा जेब्रा क्रस निर्माण गरेका हुन् । नेकपाका

नेपाल बन्दका कारण बिहानैदेखि गोरखा बजार सुनसान

नेपाल बन्द हल्लाको प्रभावका कारण गोरखा बजार आज विहानै देखि सुनसान बनेको छ । विभिन्न ६ राजनीतिक दलले बुधबार नेपाल बन्द आह्वान गरेपछि गोरखामा समेत यसको प्रभाव देखिएको हो ।

न्याक र लोक्पामा साना जलविद्युत आयोजनाको विजुली बल्यो

विजुली बत्तीको सुविधाबाट बञ्चित रहेका चुमनुब्री गाउँपालिकाका दुई गाउँ न्याक र लोक्पाका बासिन्दाले विजुली बत्तीको उपभोग गर्न पाएका छन् । सोलारको भरमा गुजारा चलाइरहेका ती गाउँका ७० घरधुरीका बासिन्दाले विजुली

गण्डकी प्रदेशमा भोलि सार्वजनिक विदा (सूचना सहित)

गण्डकी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा भोलि (बुधबार) प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला मन्त्रालय गण्डकी प्रदेशले मंगलबार सार्वजनिक सूचना जारी गर्दै विदा दिएको जानकारी गराएको

चैत ४ मा लिगलिगे साइकल दौडको दोस्रो श्रृङ्खला हुने

प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटको प्रचारप्रसार गरी पर्यटन विकास गर्ने उद्देश्यले ‘दोस्रो लिगलिगे साईकल दौड’ हुने भएको छ । पालुङटार नगरपालिकाको सहयोग र नेपाल साइकल संघको सहकार्यमा लिगलिग भिलेज स्पोटर्सले यही

आसन्न निर्वाचनका उमेद्वारबारे गोरखाका कांग्रेस र एमालेमा छलफल सुरु

आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका उम्मेद्वार छनौट गर्ने प्रक्रियाका बारेमा गोरखाका कांग्रेस र एमालेभित्र छलफल सुरु भएको छ । निर्वाचनबारे छलफल गर्न दुवै पार्टीको जिल्ला कार्यसमितिले सोमवार

शहीदलखन गाउँपालिकाले माओवादी द्वन्द्वमा मारिएकाको परिवारलाई पैसा बाँड्यो

शहीदलखन गाउँपालिकाले माओवादी शसस्त्र द्वन्द्वमा सहादत प्राप्त गरेका १० परिवारलाई पैसा बाँडेको छ । सोमवार प्रथम शहीद लखन थापाको एक सय ४५ औँ स्मृति दिवसको अवसरमा प्रतिपरिवार २७ हजार रुपैयाँका

रगत
निशुल्क रगत वितरणका लागि गण्डकी प्रदेश सरकारले २ करोड ६० लाख रकम विनियोजन

गण्डकी प्रदेशबासीले आइतबारदेखि निशुल्क रगत पाएका छन् । प्रदेश सरकारले रगत तथा रगतजन्य सेवालाई प्रदेशमा निशुल्क उपलब्ध गराएपछि प्रदेशभित्र रगत निशुल्क वितरण सुरु भएको हो । २४ माघमा बसेको प्रदेश

छुट्टै जिल्ला बनाउने पहलले सार्थकता पाओस्

जब स्थानीयबासीले जोडदार माग गर्छन्, तब सरकारले उनीहरुको माग सम्बोधन गरेको विभिन्न ठाउँमा उदाहरण छन् । नुवाकोटबाट रसुवा बन्यो, लम्जुङबाट मनाङ बन्यो । नवलपरासीबाट नवलपुर, रुकुमबाट पश्चिम रुकुम बन्यो इत्यादि

बारपाक सुलिकोटमा विविध कार्यक्रम गरी जनयुद्ध दिवस मनायो

नेकपा ९माओवादी केन्द्र० बारपाक सुलिकोट गाउँपालिका समितिले बिभिन्न कार्यक्रमहरु गरी महान जनयुद्ध दिवस मनाएको छ । फागुन १ गते महान जनयुद्ध २७ औं बर्षमा प्रवेश गरेको अवसरमा गाउँपालिका पार्टीको संयोजनमा