| शुक्रबार, कार्तिक २७, २०८३

समाज

सरकारले अब १८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिइने

सरकारले कोरोना भाइरसविरुद्धको पूरा मात्रा खोप लगाएको ६ महिना भएका १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो श्रृङ्खला खोप लगाएको ६ महिना पूरा

रगत
फागनु १ गतेबाट गण्डकी प्रदेशभर रगत निःशुल्क

गण्डकी प्रदेश सरकारले रगतका लागि अब रकम तिर्नु नपर्ने जनाएको छ । रगत खरिदबिक्री नहुने भए पनि परीक्षण र अन्य खर्चका लागि ७ सयदेखि १ हजार रुपैयाँसम्म लाग्ने गरेकामा अब

आरुघाट गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण

गोरखाको आरुघाट गाउँपालिको सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण गरेको छ । सामाजिक सुरक्षा रकम पाउन योग्य तीन हजार चार सय २७ जनालाई तीन करोड २४ लाख पाँच हजार पाँच सय

आज गण्डकी प्रदेश सहित देशभर हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । बिहान तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का

३ करोड ४० लाखमा भिमसेन थापा गाउँपालिकाको भबन बन्ने

गोरखाको भिमसेन थापा गाउँपालिकाको प्रशासकीय भबनको शिलान्यास गरिएको छ । तीन करोड ४० लाख लागतमा निर्माण हुन लागेको भबनको विहिबार भिमसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले शिलान्यास गरेका हुन् ।

स्वरोजगार बनाउन ट्याक्टर चलाउने र मिनिटिलर बनाउने तालिम

गोरखामा सिप विकासका लागि विभिन्न खालका व्यवसायिक तालिम दिइने भएको छ । घरेलु तथा साना उद्योग कार्यालय गोरखाले कोभिड महामारीका कारण रोजगार गुमाएकाहरुका लागि सिप विकासका निम्ति तालिम दिन लागेको

हिउँखेल्न लाप्राक गएका २ जना ८ दिनदेखि सम्पर्कबिहिन

हिउँ खेल्न हिँडेका गोरखा बारपाकका दुई किशोर ८ दिन देखि सम्पर्कविहीन भएका छन् । बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकका १६ वर्षीय करण घले र वडा नम्बर २ का १६ वर्षीय साइँला

सिरानचोक हर्मीमा स्वास्थ्यचौकी भबन शिलान्यास

गोरखाको सिरानचोक गाउँपालिका वडा ३ स्थित हर्मीमा स्वास्थ्य चौकी भबन शिलान्यास भएको छ । विहिबार गाउँपालिका अध्यक्ष राजु गुरुङले हर्मी स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका हुन् । कुल एक करोड

शहिदलखनमा जुनियर व्युटीसियन तालिम सुरु

गोरखाको शहिदलखन गाउँपालिका बुङकोटमा जुनियर ब्युटीसियन तालिम सुरु भएको छ । गोरखा बहुप्राविधिक शिक्षालयको आयोजना विहिबार देखि तालिम सुरु भएको छ । तालिममा शहीदलखन गाउँपालिकाका वडा नं ६, ७ र

कक्षा १२ को परीक्षा जेठमा हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अगामी जेठमा गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १२ को परीक्षा जेठमा गर्ने तयारी भइरहेको बताए। उनले भने,