
बारपाक सुलिकोट गाउँपालिका १ मा नेपाली कांग्रेस बिजयी भएको छ । कांग्रेसबाट उम्मेदवार बनेका धनबहादुर घलेले ३६४ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले २४७ मत ल्याए ।

गोरखामा अहिले सम्म पाँचवटा वडाको नतिजा सार्वजनीक भएको छ । पाँचवटा वडा मध्ये नेपाली कांग्रेस र माओवादी केन्द्रले २÷२ वटा वडा जितेका छन् भने जनता समाजवादी पार्टीले एउटा वडा जितेको

गोरखाको धार्चे गाउँपालिका वडा १ मा माओवादी केन्द्रका उम्मेदवार रामसिंह गुरुङ बिजयी भएका छन् । उनले दुई सय ४४ मत ल्याएका छन् भने प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रकाश घलेले एक सय

पालुङटार नगरपालिका १ मा जनता समाजवादी पार्टीका उम्मेदवार कृष्णबहादुर परियार वडा अध्यक्षमा बिजयी भएका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृहवडामा अध्यक्ष परियार दोस्रो कार्यकालका लागि

गोरखा नगरपालिकाको वडा नम्बर १ र २ को मतगणना गर्दा मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले मेयरमा १०५६ मत ल्याएको छ भने उप मेयरमा १०८० मत प्राप्त गरेको

गोरखा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रहमतुल्ला मियाँ बिजयी भएका छन् । उनी दोस्रो कार्यकालका लागि वडा अध्यक्ष निर्वाचित भएका हुन् । उनले पाँच सय ७६ मत

लामो पर्खाइपछि आएको स्थानीय तहको निर्वाचनको दिन शुक्रबार जिल्लाभर उत्साहपूर्वक निर्वाचन आरम्भ भयो । व्यवस्थित मतदानस्थल, तालिम प्राप्त निर्वाचन कर्मचारी र जितको आशा, अभिलाशाले ओतप्रोत मतदाताहरुको उत्साहले निर्वाचन कार्यक्रम अघि

गोरखाको सिरानचोक गाउँपालिका र भिमसेन थापा गाउँपालिकामा भर्खरै मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतहरुले बताएका छन् । चुमनुब्री बाहेकका अन्य पालिकामा पनि मत गणनाको

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कोषाध्यक्ष एवं जिल्ला सदस्य राजेन्द्र न्यौपानेमाथि समाचार संकलनका क्रममा शुक्रवार कुटपिट भएको छ । समाचार संकलनका लागि गोरखाको शहीदलखन गाउँपालिका १ बक्रेश्वरी माध्यामिक विद्यालय मतदान

गोरखा र पालुङटार नगरपालिका बाहेकमा मत गणना सुरु हुन सकेको छैन । गोरखा नगरपालिकामा शुक्रवार राती १२ बजेदेखि र पालुङटार नगरपालिकामा २ बजेदेखि मतगणना सुरु भएको हो । अन्य नौ