| बिहिबार, कार्तिक २६, २०८३

समाज

अजिरकोट ४ मा कांग्रेसका जंगबहादुर गुरुङ प्यानल सहित बिजयी

गोरखाको अजिरकोट गाउँपालिका ४ मा नेपाली कांग्रेसका जंगबहादुर गुरुङ बिजयी भएका छन् । १०२२ मत सहित गुरुङ दोस्रो कार्यकालका लागि वडा अध्यक्ष निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका

मतगणना कार्यलाई व्यवस्थित रूपमा अगाडि बढाउन निर्वाचन आयोगकाे आग्रह

मतगणना कार्यलाई अझ व्यवस्थित रुपले अगाडि बढाउन निर्वाचन आयोगले आग्रह गरेको छ । आइतबार विज्ञप्ति निकाल्दै तोकिएको समयभित्रै मतगणना सम्पन्न गर्न/गराउन सबै सरोकारवालासँग निर्वाचन आयोगले आग्रह गरेको हो । विज्ञप्तिमा

गोरखामा २९ वटा वडाको नतिजा सार्वजनीक

गोरखामा अहिले सम्म २९ वटा वडाको मत परिणाम आएको छ । नेकपा माओवादी केन्द्रले १५ वटा वडा जितेको छ । नेपाली कांग्रेसले १० वटा वडामा बिजयी हाँसिल गरेको छ भने

आरुघाट ४ मा एमालेका उम्मेदवार बिजयी

गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार धनेन्द्र धमला बिजयी भएका छन् । उनले ले ७२१ मत प्राप्त गरे भने प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर धमलाले ५१७ मत

गोरखा नगरपालिका ४ मा माओवादीका लालप्रसाद भट्टराई बिजयी

गोरखा नगरपालिका वडा नम्बर ४ मा माओवादी केन्द्रका अध्यक्ष लालप्रसाद भट्टराई बिजयी भएका छन् । उनले पाँच सय ९७ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामशरण अधिकारीले ५५९ मत

कछुवा गतिमा मतगणना, मतदाताहरुलाई सकसपूर्ण प्रतीक्षा

११ वटा पालिका रहेको गोरखामा शुक्रबार सबै पालिकामा मतदान सम्पन्न भयो । भीमसेनथापा गाउँपालिका २ ताराखसेमा झडपका कारण रोकिएको मतदान सुचारु हुन नसकी समाप्त भयो । जसले गर्दा मतदान गर्ने

आजदेखि सातामा दुई दिन बिदा

 आजदेखि सातामा दुई दिन बिदा लागु भएको छ। गत वैशाख १३ गते बसेको मन्त्रिपरिषदको बैठकले जेठ १ गते आजदेखि लागु हुनेगरी हप्ताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय

बदली र वर्षाको सम्भावना कहाँ-कहाँ ?

हाल नेपालमा स्थानीय वायु र भारतको विहार, पश्चिम बंगाल आसपास रहेको न्युन चापीय रेखाको सामान्य प्रभाव रहेको छ। देशका अधिकांश स्थानमा बदली र वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रूपैयाँ बढाएको छ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य १०–१०

सहिदलखन ४ मा माओवादीका यमबहादुर थापा(अरुण) विजयी

सहिदलखन गाउँपालिका ४ (साविक ताक्लुङ)को चुनावी नतिजा सार्वजनिक भएको छ । आइतबार बिहान सर्वजनिक नतिजा अनुसार ७७१ मत प्राप्त गरी माओवादी केन्द्रका यमबहादुर थापा(अरुण) विजयी भएका छन् । उनका निकटत्तम