
गोरखा नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस बिजयी भएको छ । वडा अध्यक्ष हिक्मतबहादुर कुँवर दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ४९२ मत प्राप्त गरेका

मतदान केन्द्रमा तनाव सिर्जना भएपछि नियन्त्रणमा लिन हवाई फायरको तयारी गर्दैगर्दा पड्कीएको प्रहरीको गोली लागेर घाईते कर्मचारीलाई उपचारका लागि काठमाण्डौँ लगिएको छ । भिमसेन थापा गाउँपालिका २ गाविस भबन ताराखसे

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ गाविस भबन ताराखसे मतदान केन्द्रमा गोली चलेको छ । अज्ञात ब्यक्तिले चलाएको गोली लागेर सोही केन्द्रमा खटिएका सहायक कर्मचारी मनिसा थापा मगर घाईते

मतदान अधिकृत हटाएपछि गोरखाको बारपाक सुलिकोट ६ माईकोट मावि केन्द्र ‘क’ र केन्द्र ‘ख’ मा मतदान पुन सुचारु भएको छ । ‘क’ मतदान केन्द्रमा खटिएका कर्मचारी सन्जिब थापा अन्यत्र मतदान

तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको १७ वटा मतदान केन्द्रमा मतपेटिका संकलन गर्न समस्या हुने भएको छ। निर्वाचन आयोगले हेलिकप्टरबाट मतपेटिका ल्याउन चासो नदिएपछि तीन सम्म लगाएर मतपेटिका ल्याउनुपर्ने

उत्तरी गोरखाका चार केन्द्रमा मतदान कार्य सम्पन्न भएको छ । चुमनुब्री गाउँपालिका वडा १ र वडा नं. ४ का चार मतदान केन्द्रमा मतदान सकिएको स्थानीयबासीले बताएका छन् । वडा नं.

नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले गोरखाजिल्लाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ स्थित जागेश्वर उच्च माबिको मतदान केन्द्रमा मतदान गरेका छन् । उनले उक्त विद्यालयका केन्द्र

सर्वदलीय बैठकपछि गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ को बालकी आधारभतु विद्यालय मतदान केन्द्रमा रोकिएको मतदान पुन सुचारु भएको छ । करिब ११ बजदेखि रोकिएको मतदान प्रक्रिया १२ बजेर ४०

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ६ को जनशक्ति आधारभुत विद्यालय मोहरियामा महिला कर्मचारी मात्रै खटिएका छन् । जिल्ला निर्वाचन कार्यालयले कर्मचारी परिचालन गर्दा त्यहाँ महिला मात्रै खटिएका हुन् ।

गोरखाको गण्डकी गाउँपालिका ७ ज्ञानमार्ग मावि ‘ख’मतदान केन्द्रमा कांग्रेस र माओवादी कार्यकर्ता बिच झडप भएको छ । एक ब्यक्तिले जेष्ठ नागरिकको मतदान गरिसकेपछि पुन अर्को अपाङ्गता भएको ब्यक्तिको पनि मतदान