
धार्चे गाउँपालिका १ मा माओवादी केन्द्रका गुरुङ बिजयी
गोरखाको धार्चे गाउँपालिका वडा १ मा माओवादी केन्द्रका उम्मेदवार रामसिंह गुरुङ बिजयी भएका छन् ।
उनले दुई सय ४४ मत ल्याएका छन् भने प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रकाश घलेले एक सय ७५ मत ल्याएका छन् ।
उक्त वडामा सबै सदस्य माओवादी केन्द्रबाट बिजयी भएका छन् ।




