| बिहिबार, कार्तिक २६, २०८३

समाज

देखाएर भोट हालेपछि बाबुरामले भने, ‘म सुरुदेखि खुल्ला मतदानको पक्षपाती हुँ’

मतपत्रमा स्वस्तिक छाप लगाएको तस्वीर सार्वजनिक गरेपछि पूर्व प्रधानमन्त्री तथा जसपाका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आफूले सुझबुझका साथ यसो गरेको दाबी गरेका छन् । स्वस्तिक छाप लगाएको तस्वीर

मतदान गरेर पूर्व प्रधानमन्त्री भट्टराई राजधानी प्रस्थान

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मतदान गरेका छन् । पालुङ्टार नगरपालिका वडा नं. १ अन्नपूर्ण मावि मतदानकेन्द्रमा बिहान साँढे आठ बजे लाइनमा बसेर

मौन अवधिमा मापसे गरेर कांग्रेस र माओवादी कार्यकर्ता बीच झडप

मौन अवधिमा चुनावी गतिविधि गरिरहेका कांग्रेस र माओवादी कार्यकर्ता बीच बुधबार राती झडप भएको छ । अजीरकोट गाउँपालिका १ घ्याच्चोकमा राती १० बजे भएको झडपमा माओवादीका दुई जना घाइते भएका

मतदान ब्यवस्थित बनाउन गोरखाका सबै केन्द्रमा सर्वदलीय बैठक

गोरखाका मतदान केन्द्रहरुमा सर्वदलिय बैठक राखिएको छ । मतदान अधिकृत र खटिएका कर्मचारीले मतदान केन्द्र आसपासमा रहेका राजनीतिक दलका प्रतिनिधिलाई बोलाएर बैशाख ३० गते हुने मतदानलाई शान्तिपूर्ण, भयरहित बनाउने विषयमा

‘मतदाताको सुरक्षामा विषेश ख्याल गरेका छौ“ : प्रजिअ आचार्य

गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सुरक्षा संवेदनशिलतामा प्रशासनले विशेष ख्याल गरेको बताएका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा शान्ति, सुरक्षा कायम गर्न, मतदातालाई निर्धक्क भएर केन्द्र सम्म

उम्मेद्वार ‘गतिलो’ भए जीत पक्का

निर्वाचनको दिन आउन अब केबल दुई दिन बाँकी छ । कुनै आश्चर्य नभए बुधबार र बिहिबारको घाम ढलेर शुक्रबार सूर्योदयसँगै देशभर एकै समय निर्वाचन आरम्भ हुनेछ । चुनाव प्रचारप्रसार, भोट

मौन अवधिमा पनि मौन रहेनन् बाबुराम, निर्वाचन कार्यालयमा लिखित उजुरी

सत्ता गठबन्धनको सीमा मिचेर गृहनगर पालुङ्टारमा एमालेसित चुनावी तालमेल गरेका जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले मौन अवधिको अनुशासन सीमा पनि उल्लंघन गरेका छन् । सभा, सम्मेलन, नारा, जुलुस, घरदैलो

जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा, बैंक र विद्यालय पनि बिदा हुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाको हिउँदे, वर्षे र पर्व बिदा कटौती गर्ने निर्णय गरेको छ ।मन्त्रालयका प्रवक्ता दीपक शर्माले शनिबार र आइतबार बिदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा

गोरखाका ३ मतदान केन्द्रमा एक सय भन्दा कम मतदाता

गोरखाको तीनवटा मतदान केन्द्रमा एकसय भन्दा कम मतदाता रहेका छन् । चुमनुब्री गाउँपालिका ४ को नामरुङ गुम्बा मतदानकेन्द्र नामरुङमा ८२ जना मात्रै मतदाता छन् । सोही वडाको क्वाक गुम्बा मतदात

मतदान गर्न ३ घण्टा पैदल धाउनुपर्ने

चुमनुब्री गाउँपालिका २ हिनाङका ७० बर्षकी सोनाम ल्हामोलाई मतदान गर्न तीनघण्टा हिड्नुपर्छ । वृद्धवृद्धाहरुको मात्र बसोबास रहेको हिनाङमा मतदानकेन्द्र नहुँदा यहाँका करिब २० घरका मतदाता भोट हाल्न ल्हो पुग्नुपर्ने बाध्यता