| बिहिबार, कार्तिक २६, २०८३

समाज

भिमसेन थापा ३ मा कांग्रेसका ऋषि लामिछाने बिजयी

गोरखाको भिमसेन थापा गाउँपालिका ३ मा नेपाली कांग्रेसका ऋषि लामिछाने बिजयी भएका छन् । उनले ५८८ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले २६२ मत प्राप्त गरे ।

भिमसेन थापा २ मा कांग्रेसका उम्मेदवार बिजयी

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रसाद भट्टराई निर्वाचित भएका छन् । उनले ७५२ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले ४८४

आरुघाट गाउँपालिका १,२, ३ मा कांग्रेसका उम्मेदवार बिजयी

गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १,२ र ३ मा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् । वडा नम्बर १ मा गजे घलेले ११८७ मत ल्याए भने उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार

धार्चे २ को वडा अध्यक्षमा माओवादी केन्द्र बिजयी

गोरखाको धार्चे गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्र बिजयी बनेको छ । वडा अध्यक्ष सरोज गुरुङले ५२२ मत ल्याएका छन् भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कान्छा घलेले ४१९ मत ल्याए

पालुङटार १० मा माओवादी केन्द्र बिजयी

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १० मा माओवादी केन्द्र बिजयी बनेको छ । माओवादी केन्द्रका उम्मेदवार रिखीराज धौरालीले ४४४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ३५८ मत

बारपाक सुलिकोट ३ मा नेपाली कांग्रेस बिजयी

गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेस बिजयी भएको छ । कांग्रेसका उम्मेदवार बलबहादुर गुरुङले ६७५ मत ल्याए भने माओवादी केन्द्रका उम्मेदवार धामी बरामले ६४२ मत प्राप्त

गोरखा नगरपालिका ३ मा एमालेका कुँवर बिजयी

गोरखा नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेका चुलबहादुर कुँवर बिजयी भएका छन् । उनले १०१२ मत पाएर बिजयी बने भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार केदारबाबु बस्नेतले ८४३ मत

शहीदलखन गाउँपालिका १ मा एमालेका गुरुङ विजयी

गोरखाको शहीदलखन गाउँपालिका वडा नं १ मा नेकपा एमालेका उम्मेदवार प्रेम गुरुङ सहित प्यानलै विजयी भएका छन् । उनले ६ सय ४७ मत ल्याएका छन् भने प्रतिद्धन्द्धी नेपाली कांग्रेसका टोप

गण्डकी गाउँपालिका १ मा प्यानल सहित माओवादीका गुरुङ विजयी

गोरखाको गण्डकी गाउँपालिका वडा नं १ मा माओवादी केन्द्रका उम्मेदवार तोपमान गुरुङ विजयी भएका छन् । उनले ७ सय १७ मत ल्याएका छन् भने प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अमन गुरुङले ५

भिमसेन थापा गाउँपालिका १ मा माओवादीका श्रेष्ठ विजयी

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं १ मा माओवादी केन्द्रका उम्मेदवार विकास श्रेष्ठ विजयी भएका छन् । उनले ११ सय ३९ मत ल्याएका छन् भने प्रतिद्धन्द्धी नेपाली कांग्रेसका बुद्ध बहादुर