| बिहिबार, कार्तिक २६, २०८३

समाज

गोरखाको भिमकुल सहकारीद्वारा २५ करोड भन्दाबढि ऋण लगानी

गोरखाको भिमसेन थापा गाउँपालिका ७ मा रहेको भिमकुल बचत तथा ऋण सहकारी संस्थाले २५ करोड भन्दाबढि ऋण लगानी गरेको छ । २७ औँ वार्षिक साधारण सभाको अवसरमा शुक्रवार गोरखा सदरमुकाममा

गण्डकी महिला बचत तथा ऋण सहकारीको २९ औँ साधारण सभा सम्पन्न

गोरखा नगरपालिका वडा नम्बर १० मा रहेको गण्डकी महिला बचत तथा ऋण सहकारी संस्थाको २९ औँ साधारण सभा शुक्रवार सम्पन्न भएको छ । संस्थाको कार्यालय बिरेन्चोकमा भएको साधारण सभामा उत्कृष्ठ

लाप्राकका गायक आश बहादुर गुरुङको ‘तिमीसँगै बाँचे पनि’ गीत सार्वजनिक

गोरखाको धार्चे गाउँपालिका ४ लाप्राकका गायक आश बहादुर गुरुङको ‘तिमीसगै बाँचे पनि’ गीत सार्वजनिक भएको छ । शुक्रबार बेलुका पदम कुलुङको युटुब च्यानलमा गीत सार्वजनिक भएको हो । पदम साधना

गोरखाको ठूलो आँगनमा शालिक राख्ने विषयमा छलफल

गोरखाका सरोकारवालाहरु बीच शुक्रबार सदरमुकामको ठूलोआँगनमा शालिक राख्ने विषयमा छलफल भएको छ । गोरखा नगरपालिकाको आयोजनामा भएको छलफल कार्यक्रममा अधिकाश वक्ताहरुले जनतालाई समस्या नपर्ने गरी पृथ्वीनारायण शाहको शालिक, मनोग्राम, नेपालको

भिमकुल सहकारीद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

गोरखाको भिमसेन थापा गाउँपालिका ७ बोर्लाङको भिमकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मानव सेवा आश्रम गोरखालाई खाद्यान्न सहयोग गरेको छ । शुक्रवार एक कार्यक्रमका बिच संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले

गोरखा अस्पतालमा मुटुरोग परीक्षण शिविर सुरु, पहिलो दिन १० हजारले सेवा लिए

रोटरी क्लव अफ गोरखाले गोरखा अस्पतालमा मुटु रोग शिविर सुरु गरेको छ । सेभ द हर्ट, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पतालको प्राविधिक सहयोगमा सुरु भएको

पुरातात्विक सम्पदा चलाउनुअघि विज्ञको सुझाव जरुरी

गोरखा नगरपालिका र नेपाली सेनाले गोरखा बजारको पर्यटन विकासका लागि ठूलो आँगन क्षेत्रमा ठूलै महत्वको कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन् । ठूलो आँगनको बीचमा पृथ्वीनारायण शाहको सालिक र नेपालको

भच्चेकको सौन्दर्यकरणमा क्षति पुग्ने काम नगर्न पालिकाको निर्देशन

गोरखाको अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेक बजारको सौन्दर्यमा क्षति पु¥याउने गतिविधि नगर्न गाउँपालिकाले निर्देशन गरेको छ । बुधवार बजार अनुगमन तथा बजार क्षेत्र व्यवस्थापन सम्बन्धी सूचना जारी गर्दै यस्तो निर्देशन गरेको

धार्चेमा उत्पादित किबीलाई बजारको ब्यबस्था गर

किसानलाई ब्यवशायिक बनाउने उद्देश्यसहित अहिले थरिथरिका अनुदानका कार्यक्रम लागु भएका छन् । कृषिमा आधुनिकिकरण नाम दिएर परम्परागत भन्दा फरक किसिमले कृषि उत्पादन बढाउने गरी स्थानीय तहहरुले करोडौँ रुपैयाँ कुखुरालाई कनिका

उत्तरी गोरखामा एकसातादेखि अवरुद्ध मोबाइल सेवा सुचारु

उत्तरी गोरखामा एक सातादेखि अवरुद्ध रहेको मोबाइल फोन सेवा सुचारु भएको छ । बिहिवार दिउँसोदेखि मोबाइल फोन सेवा सुचारु भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । धार्चे गाउँपालिकाको केरौँजा