
निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता सोमबारदेखि लागु नरहने निर्णय गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो

अर्थ मन्त्रालयले सेयरबापतको रकम निकासी नगर्दा १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना बनाउन स्थापना गरेको कम्पनी सञ्चालनमा आउन सकेको छैन । स्वदेशी लगानीमै बनाउने उद्देश्यसहित अर्थ मन्त्रालयको समेत स्वामित्व हुने गरी

शुक्रबार र शनिबार गोरखा अस्पतालमा आयोजित निशुल्क मुटु रोग परीक्षण शिविरमा १३ हजारभन्दा बढिले मुटु परीक्षण गराएका छन् । रोटरी क्लव अफ गोरखा, गोरखा अस्पताल, रोट्रयाक्ट क्लब अफ गोरखा इन्ट्रयाक्ट

१२०० हेक्टर खेतमा सिँचाइ भइरहेको राइनासटार सिँचाइ आयोजनालाई असर गर्ने गरी चेपेखोला ए जलविद्युत आयोजनाको काम भइरहेको भन्दै स्थानीयबासीले शनिबार सो जलविद्युत आयोजनामा तोडफोड र आगजनी गरेका छन् । राइनासटार

प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भएको एकसाता हुन लाग्दा पनि दलहरूले सरकार गठनलाई सामान्य आकार दिन सकेका छैनन् । कस्तो र कसरी सरकार गठन गर्ने भन्नेमै नेताहरू अलमलमा छन् ।

आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य २ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य

गोरखाको लक्ष्मी बजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा शितलकाजी मास्के चयन भएका छन् । शनिबार सम्पन्न क्याम्पसको सातौ वार्षिक सभा तथा तेस्रो अधिवेशनबाट मास्केको अध्यक्षतामा पाँच सदस्यीय नयाँ संचालन

गोरखाली गीतकार तथा संगीतकारहरुले ‘बिरानो गाउँ’को सफलतापछि फेरि ‘बिरानो सहर’ नामक म्युजिक भिडियो बजारमा ल्याएका छन् । पानीको फोका, बचन जस्ता गीतले चर्चाको शिखर चुमिसकेका गीतकार डाक्टर राजुबाबु श्रेष्ठको ‘आज

चम्पावती जलविद्युत आयोजनाका कारण राइनासटारको १२०० हेक्टर खेत सुख्खा लाग्ने भन्दै किसानहरुले सो आयोजनाको कार्यालय तोडफोड तथा सवारी साधनमा आगजनी गरेका छन् । शनिबार कार्यालय परिसरमा पुगेका पाँचसय जना भन्दा

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र भएको गोरखामा यसबर्ष १० जना सांसद निर्वाचित भएका छन् । विभिन्न पार्टीबाट प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ ४ जना गरी १० सांसद निर्वाचित भएका