
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ पनि मत गनेर सकिएको बताएको छ। आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले समानुपातिकतर्फ मतगणना सकिएको जानकारी दिए। आयोगको वेबसाइटमा प्रविष्ट गरिएअनुसार १ करोड

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ

विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमा मा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ । त्यसैगरी दोस्रो क्वाटरफाइनलमा मोरक्को

दरौदी÷गण्डकीमा प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेशसभाको सबै मत परिणाम सार्वजनिक भइसकेको छ । गण्डकीमा कांग्रेस एक्लैले प्रतिनिधिसभातर्फ १० र प्रदेशसभामा १८ सिट जितेर पहिलो दल बन्न सफल भएको छ ।

चालु वर्ष २०७९÷०८० मा महिला हिंसा सम्बन्धी सबैभन्दा धेरै उजुरी गोरखा नगरपालिकाका पिडितबाट दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार साउनदेखि कार्तिक मसान्तसम्ममा गोरखा नगरपालिकाबाट ३२ वटा उजुरी

गोरखामा रुम टु रिड कार्यक्रम प्रभावकारी बन्दै गएको कार्यक्रम लागु भएका विद्यालयका शिक्षकहरुले अनुभव सुनाउने क्रममा बताएका छन् । रुट टु रिड परियोजनाले साक्षरता, बालिका शिक्षा कार्यक्रम लागु भएका विभिन्न

अर्को व्यवस्था नहुञ्जेल ठूलोआँगनबाट गाडी चल्न पाउने बिषयमा गोरखा नगरपालिका र असन्तुष्ट पक्ष बीच सहमति भएको छ । आँगनको बीच भागमा सालिक बनाउने र सो क्षेत्र हुँदै सवारी साधन आवतजावत

रोटरी क्लव अफ गोरखाले मुटु रोग लागेर शल्यक्रिया गर्नुपर्ने बिरामीको निशुल्क उपचार गर्ने भएको छ । मंसीर २३ र २४ गते गोरखा अस्पतालमा हुने शिविरमा बिरामीको अवस्था हेरेर शल्यक्रिया गर्नुपर्नेहरुको

गोरखा नगरपालिका र नेपाली सेनाले गोरखा बजारको पर्यटन विकासका लागि ठूलो आँगन क्षेत्रमा ठूलै महत्वको कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन् । ठूलो आँगनको बीचमा पृथ्वीनारायण शाहको सालिक र नेपालको

गोरखा नगरपालिकाले सदरमुकामको ठूलोआँगनको बीच भागमा पृथ्वीनारायण शाहको सालिक र नेपालको नक्शा राख्ने भएपछि आँगनको शान र सौन्दर्य भेटिने भन्दै स्थानीयबासीले बिरोध गरेका छन् । पृथ्वीनारायण शाहको पालाभन्दा अघिदेखि कायम