
गण्डकी प्रदेश सरकारले संचालन गर्न लागेको ‘बिपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम’ कालागि योवर्ष गोरखा नगरपालिका ३ नारेश्वर घलाङको दलित बस्ती छनौट भएको छ । गतवर्ष छनौट भएको गोनपा १३ को देउराली

गोरखामा गुडिरहेको स्कोरपियो जीपमा एक्कासी आगलागी भएको छ । गण्डकी गाउँपालिका –८ स्थित बेनिघाट–आरुघाट सडकको चुल्ठे भिरमा गुडिरहेको जीपमा एक्कासी आगलागी हुँदा गाडी जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाका

निर्माण व्यवसायी संघ जिल्ला समिति गोरखाले मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ ।१५ औँ राष्ट्रिय निर्माण दिवसको अवसर पारेर बिहिबार आर्थिक सहयोग गरिएको संघले जनाएको छ । आश्रम पुगेर

धान्यपूर्णिमाका दिन नेवार समुदायले मनाउने योमरी पुन्ही पर्व जगाउन गोरखाका नेवार समुदाय लागि परेका छन् । ओझेलमा पर्दै गएको सो पर्व र संस्कृतिको संरक्षण गर्न यसबर्षदेखि गोरखाका नेवार समुदाय जुटेका

दुर्गममा रहेको धार्चे २ रुञ्चेतमा किवी खेती फस्टाएको छ । नमूनाका रुपमा लगाएका किसानहरुको किवी खेती फस्टाएपछि व्यवसायिक रुपमा खेती गर्न सकिने भन्दै उनीहरु खुशी भएका छन् । फेज नेपालको

प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ का विजयी उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन खर्च विवरण पेस गरेका छन् । उनले जिल्ला निर्वाचन कार्यालय गोरखामा निर्वाचनमा २२ लाख ६४

पढ्न विद्यालय जाने भनेपछि अहिलेपनि कतिपय बालवालिकालाई शिक्षक, अविभाबक, साथीभाई सँग डराउँछन् । अरु भन्दा राम्रो पढ्न सक्दिन कि ? म कमजोर छु, गृहकार्य गरेको छैन, फेल भएँ भन्ने जस्ता

गोरखा लायन्स आँखा सेवा केन्द्रद्धारा संचालित मोतिबिन्दु अप्रेशनको शिविरबाट १८ जना लाभान्वित भएका छन् ।मंसिर १९ गते देखि २१ गते सम्म भएको शिविरबाट १८ जना लाभान्वित भएको गोरखा लायन्स आँखा

गोरखाको पालुङटार नगरपालिका – २ मा रहेको लिगलिगकोटमा रहेको लिगलिग गढीको संरक्षण गर्न पुरातत्व विभाग जुटेका छन् । लिगलिगकोटको मुख्य गढी र त्यस भित्र रहेको दरबार जीर्ण बन्दै गएकाले भत्कार

चालु वर्ष २०७९÷०८० मा महिला हिंसा सम्बन्धी सबैभन्दा धेरै उजुरी गोरखा नगरपालिकाका पिडितबाट दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार साउनदेखि कार्तिक मसान्तसम्ममा गोरखा नगरपालिकाबाट ३२ वटा उजुरी