
सार्वजनिक तथा सरकारी जग्गा हडपेर भौतिक संरचना बनाउनु, व्यापार, बिजनेश गर्नु, खेती आवादी गर्नु तथा बसोबास गर्नु कानून विपरीत कार्य हो । आफ्नो निजी लालपूर्जा भएको जग्गाका अलवा सरकारी तथा

उत्तरी गोरखाको गाउँ बस्तीमा हिमचितुवा देखिएको छ । चुमनुब्री गाउँपालिका २ ल्हो तथा वडा नं ४ नाम्रुङमा औसत उचाइभन्दा तल्लो क्षेत्रमा हिमचितुवा भौँतारिरहेको देखिएको हो । समुद्री सतहदेखि २५०० मिटरदेखि

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल गोरखा जिल्ला समितिको अध्यक्षमा कैलासबाबू श्रेष्ठ चयन भएको छ । समूहको मंगलबार सम्पन्न दोस्रो जिल्ला भेलाले श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन

पालिकाभर जम्मा २० प्रतिशत नागरिकहरुमात्र स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध छन् । धार्चे गाउँपालिकामा कुल १४ हजार २६३ जनसङख्या छन् । त्यहाँका जम्मा २० प्रतिशत अर्थात दुईहजार ९५६ जना मात्र सरकारको

आँबुखैरेनी गोरखा सडकको बाह्रकिलो वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन सातदिने अल्टिमेटम दिइएको छ । गोरखा नगरपालिका वडा नं. ११ मा रहेको बाह्रकिलो वनक्षेत्रमा निर्माण गरिएका तीन दर्जन

९.८४ मेगावाट क्षमताको दरौंदी नदी जलविद्युत आयोजना निर्माणको ठेक्का आव्हान गरेको छ । मनकामना दरौंदी जलविद्युत कम्पनीले विभिन्न संरचना निर्माणका लागि डेढ अर्बको ठेक्का आव्हान गरेको जानकारी दिएको छ ।

महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणमा गण्डकी गाउँपालिकाले मृत्यु भइसकेका व्यक्तिहरुको नाममा समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । बिगतदेखि नै यस्तो हुँदै आएको सो पालिकामा गत आर्थिक

जिल्लाको धार्चे गाउँपालिकास्थित माछाखोलामा पाँच ठाउँबाट विजुली उत्पादन गर्ने काम भैरहेको छ । उत्तरी गोरखाको धार्चे गाउँपालिका भर ७८१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको प्रक्रियामा रहेको पालिका अध्यक्ष लक्ष्मण गुरुङले

बेथितिको चाङले घेरिएको गण्डकी गाउँपालिकाले मृत्यु भइसकेका व्यक्तिहरुको नाममा समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । गत आर्थिक बर्ष मृत्यु भइसकेका २५ जनाको नाममा १ लाख २१ हजार

लगालग तीनफेर म्याद थप्दा पनि गाउँपालिकाको प्रशासकीय भवन निर्माण नगरेपछि धार्चे गाउँपालिकाले ठेक्का रद्ध गरेको छ । गाउँपालिकाले बिहिबार सम्पन्न कार्यपालिका बैठकले काम नगर्ने बिकोई हेमन्त जेभी कम्पनीसंग ठेक्का रद्ध