
जंगली फल खाँदा गुम्वाका ६ जना बालबालिका बिरामी भएका छन् । चुमनुव्री गाउँपालिका ७ लामागाउँस्थित चुम गुम्वा जाने क्रममा पहिचान नभएको जंगली फल खाएर उनीहरु बिरामी परेका हुन् । ‘काठमाडौंको

कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन सद्भावना दूत घोषणा गरेको छ ।सर्वोच्च शिखर सगरमाथा सवैभन्दा छोटो समयमा आरोहण गरेर गिनिज बुक अफ वल्र्ड रेकडमा कायम गरेकी लामालाई

गोरखा नगरपालिका वडा नम्वर २ मा रक्तचाप मापन गर्ने डिजिटल मेसिन वितरण गरिएको छ । रक्तचापका बिरामीलाई मध्यनजर गर्दै वडा कार्यालयले उक्त मेसिन वितरण गरेको हो । घर छिमेकमै रक्तचाप

लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस गोरखामा पनि मनाइएको छ । दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयदेखि ठूलोआँगनसम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । प्रभातफेरीमा सरकारी तथा गैरसरकारी संस्थाका

नेपालको उच्च हिमाली पारिस्थितिकीय प्रणालीको ऐना र सूचक मानिने हिउँचितुवा आज अस्तित्वको गम्भीर सङ्कट झेलिरहेको छ । जैविक विविधता र पर्यावरण सन्तुलनका लागि यो सुन्दर जीवको उपस्थिति जति महत्वपूर्ण छ,

धार्चे गाउँपालिका ७ ठाँटीका ६१ बर्षका चित्रमान गुरुङ गत बुधबार राती सौचालय जाने क्रममा आँगनमा लडे । निधारमा गम्भीर चोट लागेका उनलाई तत्काल उपचार गर्न स्वास्थ्य संस्था लैजानु जरुरी भयो

बजारमा दिनप्रति दिन चामलको भाउ बढ्दै गएका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखाले भने सहुलियतमा चामल बिक्री गर्दै आएको छ । कार्यालयको गोरखा शाखा तथा सिर्दिबास डिपोबाट सहुलियतको

असार १० गतेसम्म सबै पालिकाले नगर तथा गाउँसभा गरिसक्नुपर्छ र आउँदो आर्थिक बर्षका लागि बजेट, नीति तथा कार्यक्रम ल्याइसक्नु पर्ने व्यवस्था छ । सोही अनुसार बुधबारसम्म गोरखाका सबै पालिकाहरुको गाउँ

रैथाने बाली उत्पादन र महत्व विषयक एकदिने तालिम सम्पन्न भएको छ । गोर्खाली कोसेली घरको आयोजना गोरखा नगरपालिकाको आर्थिक सहयोग तालिम सम्पन्न भएको हो । तालिममा प्रविधिक सहयोग भने कृषि

शहीदलखन गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ६३ करोड ४७ लाख ३१ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको बुधबार सम्पन्न १९ औँ गाउँसभा तथा अधिवेशनमा उपाध्यक्ष इन्दिरा तिवारीले