| बुधबार, कार्तिक २५, २०८३

समाज

गर्मी बढ्दै जादा आँबुखैरेनीका सबै विद्यालयहरु आईतबारदेखि एक साता बन्द हुने

दिनप्रतिदिन गर्मी बढेसँगै तनहुँ आँबुखैरेनी गाउँपालिकाका सबै विद्यालयहरु बन्द हुने भएका छन् । बिहिबार गाउँपालिकाले एक सूचना जारी गर्दै आईतबारदेखि एक साता विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।  अध्याधिक

देशैभरको तापक्रम अझै नघट्ने संकेत

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जन तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य

सौरपानी क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारियो

बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानी क्षेत्रमा केही महिनादेखि बढेको चोरीडकैतीका घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । संवेदनशील ठाउँहरुको पहिचान गरी जिल्ला प्रहरी कार्यालयले थप सुरक्षा टोली परिचालन गरेको

गोरखाका तीन पालिका पूर्ण खोप सुनिश्चितता घोषणा

जिल्लाका तीन पालिका पूर्णखोप सुनिश्चिचता तथा दिगोपना पालिका घोषणा भएका छन् । धार्चे, शहिदलखन र बारपाक सुलिकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । पालिकाभित्रका १५ महिनाभित्रका बालबालिकाहरुमा

नेकपा एमाले जिल्ला सचिवालय सदस्य लोप्साङ लामाको निधन

नेकपा एमाले गोरखाका जिल्ला सचिवालय सदस्य लोप्साङ लामाको निधन भएको छ । चुमनुव्री गाउँपालिका–७ छेकम्पार, लारका लामाको यही जेठ २३ गते उपचारको क्रममा निधन भएको हो । क्यान्सर र निमोनियाबाट

पालिकाहरुमा अनावश्यक खर्च कटौति होउन्

देशमा आर्थिक मन्दी लागेको लगातार तीन बर्ष भइसक्यो । कोभिडका कारण विश्वभर नै आर्थिक मन्दी भएकाले नेपालमा पनि मन्दी भएको हो कि भन्ने अनुमानले चित्त बुझाउने गरिन्थ्यो । पछि रुस–युक्रेन

चाउचाउमा किरा भेटिएको समाचारप्रति यशोदा फड्स प्रालिको ध्यानाकर्षण

करेन्ट चाउचाउमा किरा भेटिएको सम्बन्धि संचार माध्यममा प्रकाशित समाचारप्रति चाउचाउ उत्पादक कम्पनी यशोदा फुड्स प्रालि रुपन्देहीले ध्यानाकर्षण भएको जनाएको छ । बिहीवार जनहितमा जारी सन्देश सार्वजनिक गर्दै प्रालिले म्याद गुज्रिएको

महिला उद्यमीका लागि झोल साबुन बनाउने तालिम शुरु

गोरखा नगरपालिका–१२ का महिला उद्यमीलाई लक्षित गरी झोल साबुन बनाउने तालिम शुरु भएको छ । वुधबारबाट शुरु भएको तालिममा ४० जनाको सहभागीता रहेको छ । पाँच दिनसम्म चल्ने तालिममा सुब्बिनी

कक्युपा संप्रदायका प्रमुख लामा गुरु ठाङ्गु रिम्पोछेको निधन

नमोवुद्धस्थित वुद्ध ध्यान तथा शैक्षिक केन्द्रका प्रमुख तथा ठाङ्गु टासी छ्योलिङ गुम्बाका प्रमुख लामा गुरु योङ्जेन खेन्छेन ठाङ्गु रिम्पेछेको निधन भएको छ । कग्यु संप्रदायका मुल गुरु ठांगु रिम्पोछेको ९१

पालुङ्टारका विद्यार्थीले कोरोनाकालको पढाइको क्षतिपूर्ति लिँदै

कोरोनाका कारण दुई, तीनबर्ष पढ्न नपाएर पढाइमा क्षति ब्यहोरेका पालुङटारका विद्यार्थीहरुले अहिले क्षतिको परिपुरण पाउन थालेका छन् । पालुङ्टार नगरपालिकाले उनीहरुलाई निशुल्क रुपमा थप ७२ घण्टा पढ्न पाउने व्यवस्था गरेको