| बुधबार, कार्तिक २५, २०८३

समाज

पृथ्वीनारायण शाहको मूर्ति बनाउने एक महिने तामिल सम्पन्न

जिल्ला सदरमुकाममा संचालित पृथ्वीनारायण शाहको मूर्ति बनाउने सम्बन्धी एक महिने एड्भान्स तालिम सम्पन्न भएको छ । महिला उद्यमी संघ गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा तालिम संचालन भएको हो

लम्पी स्किन छिटो नियन्त्रण गरेर किसानलाई राहत देऊ

गोठका पशुचौपाया लम्पीस्किनले धमाधम मर्न थालेपछि गोरखाका किसानहरु चिन्तित छन् । अहिलेसम्म गोरखाका आठ हजारभन्दा बढी पशुचौपायामा लम्पी स्किन रोग देखा परेको छ । जसमध्ये ५८ वटा मरिसकेका छन् ।

गोरखाका लघु उद्यमी व्यवसायीलाई लेखा व्यवस्थापकीय तालिम

गोरखाका लघुउद्यमी व्यवसायीहरुलाई लेखा व्यवस्थापकीय तालिम दिएको छ । उद्योग वाणिज्य संघ गोरखा र लघु घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्र, त्रिपुरेश्वर, काठमाडौँको संयुक्त आयोजनामा शुक्रबारदेखि तालिम सुरु भएको हो

गोरखाको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रदेशको उत्कृष्ट कार्यालय घोषित

गोरखाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रदेशको उत्कृष्ट कार्यालयका रुपमा सम्मानित भएको छ । प्रदेश अन्तरगत गोरखामा रहेका कार्यालय मध्य कार्याविधि र मापदण्ड अनुसार भेटेरिनरी अस्पताल तथा पशु

मृत्यु
गोरखा सदरमुकामको रानी पोखरीमा डुबेर एक बालकको मृत्यु

गोरखा सदरमुकामको रानीपोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । धार्चे गाउँपालिका वडा नं ५ सिङलाका आठ वर्षीय मनिस गुरुङको मृत्यु भएको डिएसपी लिलाराज लामिछानेले बताए ।

प्रचण्ड र बाबुराम भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । पूर्व बालसेनाहरूका तर्फबाट लेनिन विष्टलगायतको रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो ।

राष्ट्रिय कविता प्रतियोगितामा सिराहाका अविनाश भट्टराई प्रथम

तनहूँमा सम्पन्न राष्ट्रिय कविता प्रतियोगितामा सिराहाका अविनाश भट्टराईले प्रथम स्थान हाँसिल गरेका छन् । देश तथा विदेशबाट प्रतियोगितामा सहभागी दुईसय ३७ वटा कवितामध्य भट्टराईको ‘जिन्दगी एउटा पत्रिका हो’ शीर्षकको कविता

अत्याधिक गर्मी बढेपछि पालुङ्टारका विद्यालय तीन दिन बन्द

अत्याधिक गर्मी बढ्न थालेछि पालुङ्टार नगरपालिकाभित्रका विद्यालयहरु बन्द भएका छन् । नगरपालिकाअन्तर्गत शिक्षा शाखाले शुक्रबार एक सूचना जारी गर्दै आउँदो आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द गर्ने जनाएको हो । ‘पालुङटार नगरपालिकाको

गोरखामा लम्पी स्किन रोगले ५८ वटा पशुचौपाया मरे, आठ हजारभन्दा बढीमा संक्रमण

पशुचौपायामा देखिने ‘लम्पी स्किन’ (छालामा हुने गिर्खे रोग) गोरखामा अनियन्त्रित रुपमा फैलिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको वुधवारसम्मको तथ्याङ्क अनुसार ८ हजारभन्दा बढी गाईभैँसी तथा

उद्यमी व्यवसायीलाई दिइएको लेबलिङ र प्याकेजिङ तालिम सकियो

लघु घरेलु तथा साना उद्यमी व्यवसायीलाई लक्षित गरी संचालन भएको लेबलिङ, प्याकेजिङ तथा बजारीकरण तालिम सम्पन्न भएको छ । लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र काठमाडौँ र गोरखा उद्योग