
गोरखा नगरपालिका–१० छेवेटारमा भएको एक दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा दुईसय ७४ जनाले सेवा लिएका छन् । गोरखा नगरपालिकाको आयोजनामा भएको शिविरमा ९६ जना पुरुष र १७८ जना महिला गरी

जिल्ला प्रशासन कार्यालय गोरखामा अबदेखि राहदानी सम्बन्धी सेवा दुई चरणमा संचालन गर्ने भएको छ । कार्यालयले सूचना जारी गर्दै सेवाग्राहीको चापलाई मध्यनजर गर्दे विहान ६ बजे देखि साँझ ६ बजे

गोरखा र कास्कीद्वारा बहिष्कार गण्डकी प्रदेशको फुटबल संघको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ चयन भएका छन् । शनिबार गोरखा सदरमुकाममा आयोजित संघको दोस्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
गण्डकी प्रदेशको फुटबल संघको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ चयन भएका छन् । शनिबार गोरखा सदरमुकाममा आयोजित संघको दोस्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । अधिवेशनबाट संघको उपाध्यक्षमा मिलन

गोरखाको पालुङटार नगरपालिका वडा न.२ की अपाङ्गता भएकी गोमा कार्कीलाई नागरिकता प्रदान गरिएको छ । कार्कीलाई प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल सहितको प्रशासनको टिमले शनिबार घरमै पुगेर नागरिकता प्रदान

नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको भनाइ कांग्रेसजनहरु सँधै सम्झन्छन्, ‘महत्वपूर्ण निर्णय गर्दा देशको माटो समातेर गर्नु ।’ यो उद्गार कुनै एक पार्टीका लागि मात्र सुहाउँदिलो छैन । सर्वमान्य उद्गार हो

लियो क्लव अफ गोरखा तारानगरको आयोजनामा शुक्रबार सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा मोर्डन सेकेन्डरी बोर्डिङ स्कुल प्रथम भएको छ। गोरखा नगरपालिका भित्रका सरकारी र निजी गरी २० वटा मावि विद्यालयको सहभागिता

गोरखा नगरपालिकाले आफ्ना पालिकाभित्रका विद्यालय प्रशासनलाई गर्मीबाट असर परेको भए आवश्यकताका आधारमा विदा गर्न आग्रह गरेको छ । शुक्रबार सूचना जारी गर्दै अत्याधिक गर्मीका कारण विद्यालय बन्द गर्नुपर्ने अबस्था सिर्जना

बारपाक सुलिकोट गाउँपालिका–३ चिसापानी स्थित सिम्बु आधारभूत बिद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत इन्द्र प्रसाद गुरुङ विगत ६ दिनदेखि जिल्ला सदरमुकाम छन् । पूर्ण सेवा सुविधासहित पेशागत स्थायित्वको माग गर्दै सामुदायिक

गोरखाका सरकारी कार्यालयहरुले प्रवाह गर्ने उल्लेख भएको नागरिक वडापत्र अपाङ्गमैत्री बनाइनुपर्ने बताएका छन् । गोरखा नेत्रहीन संघद्वारा संचालित अपाङ्गता सहायता कक्ष सामग्रीहरु वितरण तथा जिल्ला सरकारी कार्यालय प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रममा