
नेपाल क्लाईम्बिङ स्पोट्र्स संघको गण्डकी प्रदेश स्तरीय क्लाईम्बिङ स्पोट्र्स संघको तदर्थ समिति गठन भएको छ । बिहिबार पोखरामा सम्पन्न भेलाले राष्ट्रिय खेलकुद परिषदबाट विशेष खेलको मान्यता पाएको सो संघको तदर्थ

पप्पु कन्स्ट्रक्शनले १० बर्षदेखि अलपत्र पारेको बुटार पुल निर्माणको काम अब अघि बढ्ने भएको छ । ११ किलो छेपेटार बारपाक सडक योजना कार्यालयले सो पुल निर्माण गर्न पप्पु कन्स्ट्रक्शनसंग ठेक्का

भौगोलिक परिचय : गोरखा सदरमुकाम पोखरीथोक बजारदेखि ७० किलोमिटरको दुरीमा पर्ने तल्लो मनास्लु क्षेत्र, विश्वकै लो अल्टीच्यूडमा रहेको प्रसिद्ध रुपीनाला ग्ल्यासियर, गणेश हिमाल, सिङ्ला पास, मनास्लु, चुमभ्याली, निस्याराङ च्छो, पूर्वमा

डुम्रे–वेशिसहर सडक धमाधम कालोपत्रे भइरहेको छ । सडक विभागको करिब ३४ करोड लागतमा आशिष अनेस्ट जेभी निर्माण कम्पनीले सडक दुईलेन बनाएर कालोपत्रे गरिरहेको हो । ८.५ किलोमिटर सडक कालोपत्रे गर्ने

पालुङटार नगरपालिका–८ धुवाकोटमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । टटलेचौरस्थित महिला समूहको भवनमा पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उक्त पोष्टमा प्रहरी बरिष्ठ हवल्दारको कमाण्डमा

विदेश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा गोरखाका तीनजना बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहिद लखन गाउँपालिका वडा नम्वर ८ का रामबहादुर अम्गाई, लक्ष्मण अम्गाई र दिनेश अम्गाई

गत असार ८ गते सहिदलखन गाउँपालिका ३ पात्लेखोलामा भएको जीप दुर्घटनामा संलग्न रहेका सवारी चालक पक्राउ परेका छन् । सहिद लखन–३ कोटगाउँबाट वडा नम्बर ५ को पोखरीडाँडा जन्ती लिएर फर्कंदै

गोरखालाई बुधबार पूर्णखोप दीगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्लाभित्रका १६ देखि ५९ महिनासम्मका बालबालिकाहरुले १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाएको सुनिश्चित भएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना

अजिरकोट गाउँपालिकाभित्रका कृषकहरुलाई ४० थान हाते ट्याक्टर वितरण गरिएको छ । गाउँपालिका र कृषकको ५०÷५० प्रतिशत लागत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको गाउँपालिका कृषि विकास अधिकृत समिर पोखरेलले बताए ।

अठारसय खोला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा लागु औषध दुरुपयोग नियन्त्रण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबु र ईन्टरनेशनल स्काउट भोलेन्टियर्स ग्रुपको