| बुधबार, कार्तिक २५, २०८३

समाज

त्यो कस्तो प्रेम ?

त्यसको प्रेम निस्वार्थ थियो कसरी भनूँ ? प्रेम त आत्मैबाट हुन्छ होइन र ? त्यो पवित्र हुन्छ । त्यसले प्रेम गथ्र्यो । बुवाआमाले छोराछोरीलाई, भाइले बहिनीलाई, दिदीले दाइलाई अनि धर्तीले

गोरखामा गैडाको खागजस्तो देखिने अखेटोपहार ओसारपसार आरोपमा थप दुई जना पक्राउ

गैडाको खाग जस्तो देखिने अखेटोपहार ओसारपसारमा संलग्न रहेको आरोपमा थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालुङटार नगरपालिकाकी कृष्णकुमारी श्रेष्ठ र बिष्णुमाया बिक रहेको डिभिजन वन कार्यालय गोरखाले जनाएको

पालुङटारमा हत्या आरोपमा एक व्यक्ति पक्राउ

पालुङटार नगरपालिका–१ खोप्लाङस्थित एस एण्ड एस एकीकृत कृषि तथा पशुपंक्षी फर्ममा कार्यरत बिशाल भन्ने आइतराम कामीको हत्या आरोपमा सोही ठाउँका परशुराम सुनार पक्राउ परेका छन् । चितवन स्थायी घर भएका

प्रदेशस्तरीय मोर्डन पेन्टाथलनमा गोरखाका नवराजलाई स्वर्ण

कोशी प्रदेशको इटहरीमा आयोजना भएको मोर्डन पेन्टाथलन प्रतियोगितामा गण्डकी प्रदेशको तर्फबाट सहभागी भएका गोरखाका नवराज गुरुङले स्वर्ण पदक जितेका छन् । बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर २ का उनले खुल्ला

हत्या आरोपमा एक व्यक्ति पक्राउ

पालुङटार नगरपालिका–१ खोप्लाङस्थित एस एण्ड एस एकीकृत कृषि तथा पशुपंक्षी फर्ममा कार्यरत बिशाल भन्ने आइतराम कामीको हत्या आरोपमा सोही ठाउँका परशुराम सुनार पक्राउ परेका छन् । चितवन स्थायी घर भएका

पृथ्वीनारायण शाहको सालिक स्थापना गरेको बिल फस्र्यौट गर्न किचलो

किचलो बढ्दै गएपछि गोरखा नगरपालिकाले ठूलोआँगनमा पृथ्वीनारायण शाहको सालिक स्थापना गरेको कार्यक्रमको भुक्तानी दिन सकेको छैन । ४५ लाख लागतमा नेपाली सेनामार्फत गरिएको सो कार्यक्रमको आर्थिक बर्ष समाप्त हुन लागिसक्दा

समितिलाई दिएको काम ठेकेदारलाई किन ?

एक करोड भन्दा कम लागतको योजना उपभोक्ता समितिलाई दिन सकिने सरकारी व्यवस्था छ । उपभोक्ता समितिले निर्माण गर्दा काम गुणस्तरीय हुने, दीगो हुने, स्थानीय कामदारले रोजगारी पाउने सरकारको अवधारणा धेरै

पाकिस्तान बलुचिस्तानको कोइला खानीहरूको नाजुक अवस्था

के मजदुरको जीवनको कुनै महत्व छैन ? उनको सम्पूर्ण परिवार एक व्यक्तिसँग जोडिएको छ। बलुचिस्तानको कोइला खानीमा सुविधा नहुँदा गरिब मजदुरहरूले दिनहुँ ज्यान गुमाइरहेका छन्। सन् २०२२ मा पाकिस्तानभरि दुर्घटनामा

गर्मी छल्न लेक लागे गोठाला, पाटन र खर्कमा रौनक (फोटो फिचर)

केशव गुरुङ : धार्चे ४ लाप्राकका लेकका खर्कहरु अहिले गाईबस्तुले भरिभराउ भएका छन् । गर्मीयाम सुरु भएसँगै वर्षभरि खालि रहेका रुप्सी, माल्बु, निम्रा, च्वाकाङ, सिङ्गुरा, ताप्ले, राजनखर्क लगायतका लेकका खर्कहरु

पप्पुले अलपत्र पारेको बुटार पुलको नयाँ ठेक्का आव्हान, ३३ करोडको लागत अनुमान

गोरखाको गण्डकी गाउँपालिका १ बुटार र चितवनको इच्छाकामना गाउँपालिकाको चुमखोला जोड्ने बुटार पुलको पुन ठेक्का आव्हान भएको छ । पप्पु कन्स्टूक्शनले १० बर्षसम्म अलपत्र पारेको सो पुलको पुरानो ठेक्का रद्द