
सवारी दुर्घटनामा परी गोरखाको गण्डकी गाउँपालिका–२ गोर्दीटारका सुमन चेपाङ सहित तीन जनाको मृत्यु भएको छ । ट्रकका सहचालक रहेका २१ बर्षिय चेपाङ सहित चितवन राप्ति ननगरपालिका–८ का २८ वर्षीय रिहान

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण गरेका छन् । आईतवार निरीक्षणमा पुगेका मन्त्री पाण्डेले अहिले भईरहेको भन्दा स्तरीय र बिस्तारित सेवा दिन निर्देशन दिए ।

नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय गौरवको एक हजार २ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउन पहल सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनबमोजिम प्राधिकरणको उच्च नेतृत्वले

जिल्लाका क्रियाशिल पत्रकार र स्वास्थ्य कार्यालयबीच स्वास्थ्य जोखिम सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम भएको छ । स्वास्थ्य कार्यालयको आयोजनामा शुक्रवार भएको कार्यक्रममा कार्यालयका सूचना अधिकारी नवराज खड्काले कार्यालयको बार्षिक प्रगति

गोरखा नगरपालिका–८ रानिवनको सरस्वती मन्दिरस्थित आश्रम परिसरमा वृक्षारोपण गरिएको छ । लायन्स क्लव अफ गोरखा, लायन्स क्लव अफ गोरखा कालिका र लियो क्लव अफ गोरखाको संयुक्त आयोजनामा शनिबार वृक्षारोपण गरिएको

गोरखा बजारको जिविसचोकदेखि प्रशासन जाने सडकमा ढुंगाको सोलिङ नगरी ढलान गरेको भन्दै आलोचना भएको छ । बिना सोलिङ ढलान गरेको सडक कमसल हुने भन्दै केही स्थानीयले गुनासो समेत गरेका छन्

नेपाल दुरसञ्चार प्राधिकरणको सेवा गुणस्तरीय बनाउन जिल्लाका सरोकारवालाहरुले आग्रह गरेका छन् । गोरखा सदरमुकाममा शनिबार भएको दुरसञ्चार सेवाको गुणस्तर सम्बन्धमा सरोकारवालाहरुको भूमिका, चुनौती तथा सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सो

गोरखाका सुकदेव दवाडीको ‘यात्रा स्मरण’ विमोचन भएको छ । काठमाण्डौमा शनिबार एक कार्यक्रमका बीच संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति कुलप्रसाद कोइरालाले उक्त पुस्तकको विमोचन गरेका हुन् । विमोचन कार्यक्रममा राष्ट्रिय सभाका

पहिरो खस्दा मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ। शनिबार अपराह्न सवा ४ बजे इच्छाकामना गाउँपालिका-६ कालिखोलामा पहिरो खसेको हो। पहिरो खसेसँगै राजमार्ग दुबै तर्फ अवरूद्ध भएको मुग्लिनका ट्राफिक इन्चार्ज सई चुडामणि

गोरखाको धार्चे गाउँपालिकास्थित माछाखोलामा ४.६ मेगावाट क्षमताको सुपर माछाखोला जलविद्युत आयोजना बन्ने भएको छ । ४.५ मेगावाटको अपरमाछाखोला जलविद्युत आयोजना सञ्चालन भएलगत्तै सोही टिमले फेरि सुपरमाछाखोला जलविद्युत आयोजना निर्माण गर्न