पालुङटार नगरपालिका ९ को लामगराफाँट संरक्षणका लागि यसबर्ष ४० लाख रुपैयाँको कार्यक्रम आएको थियो । उपभोक्ता समितिमार्फत गर्नेगरी पालुङ्टार कुन्दुरटार सिँचाइ आयोजना कार्यालयले सो योजना सम्झौता ग¥यो । तर समितिले

आफ्नै धन्सार भत्किएर पुरिँदा गोरखामा एक महिलाको मृत्यू भएको छ । गण्डकी गाउँपालिका ४ पाटापाटीकी ४१ बर्षीया मीना बरामको मंगलबार बिहान नौबजे आफ्नै धन्सार भत्किँदा चेपेर मृत्यू भएको जिल्ला प्रहरी

नेपाल निवृत शिक्षक समाज गोरखा नगरपालिकाका अध्यक्षमा शिव बहादुर अर्याल चयन भएका छन् । सोमबार भएको समाजको गोरखा नगरपालिकास्तरीय प्रथम नगर अधिवेशनबाट अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

गोरखामा बलत्कारको आरोपमा एक जना पक्राउ परेका छन् । सहिदलखन गाउँपालिका वडा नं १ सानो दिप्लिङका ४५ वर्षीय नारायणबहादुर रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सोही

गोरखाका सबै पालिकाहरुले दर्जनौँ विकास निर्माणको काममा शून्य प्रगति गरेका छन् । आवश्यकताको अध्ययन नगरी योजना छनौट गरिएकाले र अनुमोदन भएको कार्यक्रमलाई तीब्र रुपमा कार्यान्वयन गर्न नसक्दा ११ वटै पालिकाले

यसबर्षको ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ गोरखाका गजलकार प्रदीप रोदनले प्राप्त गरेका छन् । पहिलो काव्य लेख्नेलाई प्रोत्साहन गर्न प्रदान गर्ने सो पुरस्कार उनको गजलसंग्रह ‘मफलर’ले हात पार्न सफल भएको हो

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति गराउने र बिपद् जोखिम न्यूनिकरणका सवालमा प्रदेश सरकार सँधै सँगै रहेको बताएका छन् । ‘विपद् ब्यवस्थापन, जोखिम न्यूनिकरणमा हामी सबैको पहिलो

गोरखा नगरपालिका वडा नम्वर ६ का महिलाहरुलाई लक्षित गरी संचालन भएको अचार बनाउने तालिम सम्पन्न भएको छ । आइतवार एक कार्यक्रमका बीच तालिमको समापन गरिएको हो । अचार बनाउने समितिको

गोरखाका पालिकाहरुले करोडौँ रुपैयाँ बिनियोजन गरेका योजना तथा कार्यक्रममा प्रगति भने शून्य प्रतिशत हातपार्ने गरेका छन् । हालै महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको ६० औँ प्रतिवेदनमा यहाँका ११ वटै पालिकाले

गण्डकी प्रदेशस्तरीय जुनियर कराँते प्रतियोगितामा प्रथम भएको टिमलाई सम्मान गरिएको छ । नेपाल कराँते महासंघ गोरखाले बिहिबार एक कार्यक्रमका बीच सम्मान गरेको हो । गण्डकी प्रदेश खेलकुद परिषद र नेपाल