
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी पाठ पढाउन निर्देशन दिएको छ। मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आज सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक

युवा पलायनले गाँजेर गाउँघर रित्तिदैछन्, सहरबजार खण्डहर हुदैछन् । यो दृश्यले आउँदो दशकमा देश वृद्धवृद्धाको संग्रहालय बन्ने त होइन, भन्ने शंकाको सुविधा सबले लिएका छन् । सुन्दा स्वैरकाल्पनिक जस्तो लाग्ने,

चुमनुब्री ७ छेकम्पारका युवा समाजसेवी वाङचुक राप्तेन लामा भारतमा पनि सम्मानित भएका छन् । केही समयअघि मात्र सिंगापुरबाट काइण्डनेश तथा लिडरसिप अवार्डबाट सम्मानित भएर फर्केका किमोलुङ फाउन्डेसन नेपालका संस्थापक अध्यक्ष

पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–खेरेनीको पाँच किलोमिटर खण्ड गोरखातर्फ बन्ने भएको छ । मुग्लिनभन्दा चारसय मिटर पर पक्की पुल निर्माण गरेर गोरखाको वनक्षेत्र हुँदै खैरेनीतर्फ ५.६ किलोमिटर सडक निर्माण गर्ने सडक विभागले जनाएको

नेवार समुदायले मंगलबार योमरी पुन्ही धुमधामले मनाएका छन् । नेवारको बाक्लो बस्ती रहेका काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका देशका विभिन्न गाउँ सहरहरुमा सो समुदायले यो पर्व हर्ष उल्लासका साथ मनाएका हुन्

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी

आठ बर्षको उमेरदेखि भेँडीगोठमा बसेका चुमनुब्री ३ पाङसिङका नवीन गुरुङलाई घरभन्दा गोठै प्यारो लाग्छ । गाउँमा आयो भने मान्छे धेरै भेटिने, धेरै मान्छेका धेरै कुरा सुन्नुपर्ने, घर व्यवहारको उस्तै तनाबी

दरौदी : गोरखाका लडेर एक जनाको मृत्यु भएको छ । बारपाक सुलिकोट गाँउपालिका वडा नं. ७ का ८५ वर्षीय अमर बहादुर गुरुङको भिरबाट लडेर मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ

नेपाली कांग्रेस गोरखाले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेद्वार बन्न चाहने आकांक्षीहरुको नाम सिफारिस गरेर पठाएको छ । सोमवार बसेको पार्टी जिल्ला समितिको पदाधिकारी एवं उपलब्ध जिल्ला सदस्यहरुको

गोरखा सदरमुकाममा सम्पन्न भएको ११ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा गोरखा नगरपालिकाको भलिबल टिम विरुद्ध उजुरी परेको छ । आरुघाट गाउँपालिकाको भलिबल समूहले गोरखा नगरपालिकाको भलिबल समू विरुद्ध उजुरी दिएको