
गोरखा नगरपालिका वडा नं. ९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसको ३९ औँ वार्षिक उत्सव तथा अभिभावक समारोह कार्यक्रम सम्पन्न भएको छ । समारोहको राष्ट्रिय सभामा नवनिर्वाचित सदस्य किरणबाबु श्रेष्ठले दीप प्रज्वलन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुन्तला जोन कार्यक्रम लागु भएको गोरखामा यस बर्ष सुन्तला उत्पादन घटेको छ । गत बर्षको तुलनामा करिव तीन सय मेट्रिक टन कम उत्पादन भएको प्रधानमन्त्री

गर्मी भू–भागमा हुने उष्णप्रदेशीय उपेक्षित रोगहरुको संक्रमण जिल्लामा पनि देखिन थालेको छ । डेंगु, कालाजार, सर्पदंश, कुष्ठरोग, रेबिज लगायतका रोगबाट संक्रमित हुनेको संख्या बढ्न थालेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ

धार्चे ३ खोर्लावेशीमा आयोजित ऐतिहासिक तातोपानी मेलाको मंगलबार विधिवत उद्घाटन गरिएको छ । तातोपानी क्षेत्र संरक्षण तथा संवद्र्धन विकास केन्द्रद्वारा आयोजित मेलाको गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिँखडाले

जिम्मा लिएको काम लामो समयसम्म अलपत्र पारेको, ताकेता गर्दा पनि वास्ता नगरेको र सम्पर्कमा पनि नरहेको भन्दै प्रधानमन्त्री कार्यालयको माताहतमा रहेको सार्वजनिक खरिद अनुगमन समितिको कार्यालयले हालै देशभरका २२ निर्माण

प्रतीक्षा आले मगर : निर्धारित समयमा काम गर्न नसकेपछि ठेकेदारले गोरखा हरमटारीदेखि लक्ष्मी बजारसम्मको सडक हर्जना तिरेर टालटुल गर्न थालेका छन् । गत असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने सो काम कपिल,

‘समुदायमा जाउँ, जनताको कुरा सुनौँ’ भन्ने नाराका साथ सुरु हुने नेपाली कांग्रेस गोरखाको ‘समुदायमा कांग्रेस’ अभियानमा हरेक घरघरमा पुगेर विवरण संकलन गरिने भएको छ । सोमबार सम्पन्न पार्टीको विस्तारित बैठकले

विभिन्न ठाउँको काम अलपत्र पार्ने गोरखाका तीनवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन राम्रो नभएको भन्दै

आँबुखैरेनीमा सवारी दुर्घटनामा परी सोमबार एक जनाको मृत्यु भएको छ । आबुखैरेनी गाउँपालिका वडा नं ३ बस्ने २६ बर्षीय सफल राना मगरको दुर्घटनामा मृत्यु भएको हो । आईतबार बेलुका ८ः५०

तनहुँको आँबुखैरेनी गाउँपालिकाले भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाको लालपूर्जा वितरण कार्य आरम्भ गरेको छ । सोमबार गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गर जिल्लामै पहिलो पटक लालपूर्जा वितरण कार्य आरम्भ