| मङ्लबार, कार्तिक २४, २०८३

समाज

गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति बितरण

‘गो ड्राइभर बा’ मेमोरियल फाउण्डशेन ट्रस्टले गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानी स्थित बारपाक वहुप्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच दक्ष

बढ्यो पेट्रोल, डिजेल र ग्यासको भाउ

नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल र पेट्रोलमा

‘कोमा’मा गोरखकाली रबर उद्योग

प्रधानमन्त्री प्रचण्डले चार दिनअघि(गत आइतबार) ‘विगतकालमा राज्यले सञ्चालन गरेर हाल बन्द अवस्थामा रहेका उद्योगहरू पुनःसञ्चालन गर्नेबारे आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग गम्भीर छलफल गरेको छु । हेटौंडा कपडा उद्योग,

जनताका आवश्यकता अनुसार योजना ल्याउँछौँ ः मुख्यमन्त्री पाण्डे

दरौदी : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताका आवश्यकतालाई हेरेर आगामी कार्यक्रम तथा योजना ल्याइने बताएका छन् । प्रदेशको नीति तथा योजना आयोगले आज कास्कीमा आयोजना गरेको दोस्रो पञ्चवर्षीय

सुन्तला जोनमा सात बर्षमा सात करोड खर्च, उत्पादन भने घट्दै

प्रतिक्षा आले मगर : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ कार्यालयले गोरखामा ‘सुन्तला जोन’ कार्यक्रम लागु गरेको सातवर्ष बितिसक्यो । कार्यालयले यो अवधिमा राज्यको ढुकुटीबाट सात करोड ९९ लाख ६९

उत्तरी गोरखामा यो बर्षको अहिलेसम्मको ठूलो हिमपात((तस्वीरहरुसहित)

उत्तरी गोरखामा यो बर्षको अहिलेसम्मकै ठूलो हिमपात भएको छ । बुधबारदेखि सामान्य हिउँ पर्न थालेको र गएरातिदेखि भारी हिमपात भएको चुमनुब्री गाउँपालिका १ का स्वास्थ्यकर्मी लक्ष्मण कार्कीले जानकारी दिए ।

नगर स्तरीय मावि नृत्य प्रतियोगिता हुने

गोरखा नगरपालिकामा नगर स्तरीय माध्यमिक तह नृत्य प्रतियोगिता हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन गोरखा क्याम्पसको आयोजनामा यही माघ २५ गते प्रतियोगिता हुन लागेको हो । नगरपालिका भित्रका माध्यमिक

सवारी दुर्घटनामा परी प्रहरी सहायक हवल्दारको मृत्यु

जिल्ला प्रहरी कार्यलय गोरखामाताहत अस्थायी प्रहरी पोस्ट धारापानीमा कार्यरत प्रहरी सहायक हवल्दार रमेश रानाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । घरबिदा सकेर कार्यस्थल फर्कने क्रममा ३३ बर्षका उनको नारायणगढ

नेपाली कांग्रेस गोरखाले मनायो सहिद दिवस

वर्तमान सरकारले सार्वजनिक विदासमेत कटौती गरेर अवमूल्यान गरेको सहिद दिवस सत्तारुढ दल नेपाली कांग्रेसले भने जिल्ला जिल्लामा मनाएको छ । १०४ बर्षे जहानियाँ निरंकुश राणा शासन अन्त्य गरी २००७ सालमा

माछीखोलामा बेमौसमी तरकारी खेतीका लागि कृषि सामग्री वितरण

धार्चे गाउँपालिकाको माछीखोलामा बेमौसमी तरकारी खेतीका लागि आवश्यक कृषि सामग्री वितरण भएको छ । धार्चे गाउँपालिकाको आयोजना र हाम्रो साहरा फाउण्डेशन नेपालको साझेदारी र सहयोगमा सामग्री वितरण गरिएको हो ।