
सहिद लखन गाउँपालिका ८ की दलित महिला सदस्य पार्वती सार्कीले आफ्नो सेवा सुविधाबापत प्राप्त रकमबाट गाउँकै दलित महिला समूहलाई भाँडाकुँडा प्रदान गरेकी छिन् । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ कार्यक्रमको शुभारम्भ

धार्चे ३ मा आयोजित ऐतिहासिक तातोपानी मेला शुक्रबार समापन गरिएको छ । गत माघ १५ गतेबाट सुरु भएको मेला पाँचदिनपछि शुक्रबार सम्पन्न भएको हो । मेलामा आयोजित महिला तथा पुरुष

गोरखाको चुमभ्यालीबाट दुई जना विदेशी नागरिकको उद्धार गरिएको छ । छेकम्पार हेल्थपोस्ट निर्माण गर्न सहयोग गरिरहेका जर्मनी नागरिक हेनरिक गुन्टर हफमेन दम्पति हिमपातका कारण बिरामी भएपछि शुक्रबार बिहान उद्धार गरेर

उत्तरी गोरखामा भारी हिमपात भएको छ । बुधबारदेखि सामान्य हिउँ पर्न थालेको र गएरातिदेखि भारी हिमपात भएको चुमनुब्री गाउँपालिका १ का स्वास्थ्यकर्मी लक्ष्मण कार्कीले जानकारी दिए । उनका अनुसार बिहिबार

धार्मिक विविधताको मुलुक नेपालमा मन्दिर पनि विभिन्न देवदेवीका छन् । विविध मन्दिरमा पूजा गर्ने विधि विधानमा पनि विविधता छन् । कुनै मन्दिरमा पुरुष पुजारी, कुनैमा महिला । कुनै मन्दिरमा व्राह्मण,

जाडो बढ्दै गएपछि गोरखा नगरपालिका वडा नं ११ को चन्द्रज्योती आधारभूत विद्यालय र भुराजवृक्ष आधारभूत विद्यालयका बिद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । विभिन्न संघ संगठनमा आबद्ध सहयोगदाताहरुले त्यहाँका ९७

जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेका आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पालुङटार नगरपालिका–१ घर भई हाल काठमाडौको सामाखुशी बस्दै आएका ३० बर्षीय भरत भट्टराईलाई वुधवार पक्राउ गरिएको प्रहरीले

गण्डकी गाउँपालिका–५ दर्वुङमा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । ठुलो दर्वुङ सामुदायिक स्वास्थ्य इकाइमा भएको शिविरमा १ सय २१ जनाको आँखा जाँच गराएका थिए । गोरखा लायन्स आँखा

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ कार्यालयले विशेष खेती हुने क्षेत्रलाई, त्यसको क्षेत्रफलको आधारमा ब्लक, पकेट र जोन कार्यक्रम सञ्चालन गरिरहेको छ । व्लक र पकेट त अरु खेतीको पनि

मंगलवार बिश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवसको सन्दर्भ पारेर स्वास्थ्य कार्यालयले एक तथ्याङ्क सार्वजनिक ग¥यो । तथ्याङ्कले गर्मी भू–भागमा हुने उष्णप्रदेशीय रोगको संक्रमण दर जिल्लामा पनि बढ्दै गएको देखायो । प्राय