| मङ्लबार, कार्तिक २४, २०८३

समाज

६–६ महिनामा बिग्रिरहने सिसिटिभी कागजी बाघ मात्रै

केही समयअघिसम्म सहरका उच्च कुलीन परिबारको महलको प्रवेशद्वारमा ‘कुकुरदेखि सावधान’ भनेर ठूलो अक्षरमा लेखिएको हुन्थ्यो । घरभित्र कुकुर भए पनि नभए पनि सो पंक्ती लेखेपछि अवाञ्छित कार्य गर्ने नियतले भित्र

जडीवुटी निकासीको राजश्वमा बृद्धि

डिभिजन वन कार्यालयले छ महिनाको अवधीमा जडीवुटी निकासी वापत करिव ६ लाख राजश्व संकलन गरेको छ । चालु आर्थिक बर्षको हालसम्म ५ लाख ९६ हजार राजश्व संकलन भइसकेको कार्यालयले जनाएको

बिग्रिरहने सिसिटिभी मर्मत गर्दैमा हैरान : पाँचलाख खर्चेर मर्मत गरेको छ महिना नबित्दै पुनः मर्मत, गुणस्तरहीन काम गरेको आरोप

मर्मत भएको एक महिनामै बिग्रिएपछि गोरखा बजार क्षेत्रमा जडित सिसिटिभी पुनः मर्मत गरिएको छ । गोरखा नगरपालिकाद्वारा बिनियोजित पाँचलाख बजेटले ७१ वटा सिसिटिभी मर्मत गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको

तातोपानी मेलामा रक क्लाइम्बिङको आकर्षण

धार्चे ३ खोर्लाबेशीमा माघ १५(आज)देखि सुरु हुने ऐतिहासिक तातोपानी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । १५ गतेदेखि सुरु भए पनि औपचारिक उद्घाटन भने १६ गते गर्ने परम्परा अनुसार मेला

नेपाल रेडक्रस गोरखा शाखाको सभापतिमा बानियाँ

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाको सभापतिमा भीमसेनकाजी बानियाँ निर्वाचित भएका छन् । यसअघिको समितिमा मन्त्री रहेका बानियाँ नयाँ कार्यकालका लागि सभापतिमा चयन भएका हुन् । कांग्रेस, माओवादी र एमालेको

गोरखामा दुई फरार अभियुक्त पक्राउ

बैकिङ्ग कसूर मुद्दामा फरार रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगर पालिका वडा नं १ का ५२ वर्षीय रामकुमार भट्ट र पालुङटार नगरपालिका वडा नं १

हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु मुर्खता

सहरी तथा बजार क्षेत्रको विकासका लागि गठित स्थानीय इकाइ नगरपालिका हो भने ग्रामीण क्षेत्रको विकासका लागि गठित स्थानीय इकाइ गाउँपालिका हो । तर, गोरखाको करिब ९० प्रतिशत ग्रामीण क्षेत्र र

चिसोको चुनौतिबाट जोगिऔँ

केही दिनदेखि चिसो बढिरहेको छ । न माथिल्लो भेगमा हिउँ न तल्लो भेगमा बर्षा छ, तर गोरखा लगायत देशभर चिसो ह्वात्तै बढेको छ । यो अत्यधिक चिसो मानव स्वास्थ्यका लागि

प्रदेश सरकार समक्ष विभिन्न माग राख्दै चुमनुब्रीका जनप्रतिनिधि

हिमालपारिको चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधिले गण्डकी प्रदेश सरकारलाई भेटी गाउँपालिकाको समग्र विकासका लागि विभिन्न माग राखेको छ । केहीदिनअघि गण्डकी प्रदेश राजधानी पोखरा पुगेका अध्यक्ष निमा लामासहित वडाअध्यक्षहरुले मुख्यमन्त्री, भौतिक पूर्वाधार

पालुङ्टारको जग्गामा राजस्वको भार : पहिले आवास क्षेत्र बनाउन जोड, अहिले राजस्व तिर्न नसकेर बिजोग

पालुङ्टार नगरपालिका ८ का शिव ओलियाले एक ग्राहकलाई पाँच रोपनी जग्गा ११ लाखमा बिक्री गरे । राजिनामा पास गर्न मालपोतमा जाँदा प्रतिरोपनी ६ लाखका दरले मूल्य गरी दुईलाख रुपियाँ राजस्व