
गोरखामा बहुविवाहको आरोपमा दुई जना पक्राउ परेका छन् । गोरखा नगरपालिका वडा नं ८ स्थित रानिवनका ४६ वर्षीय ओमबहादुर खत्री र सोहि स्थानकी ३८ वर्षीय सोविता भट्टलाई पक्राउ गरिएको जिल्ला

‘जहाँ ढुंगाढुंगामा देवताको बास छ, जहाँ थुम्काथुम्कामा स्वर्गको आभास छ, त्यो देश मेरो हो भन्ने ओम गुरुङको शव्द, संगीत र स्वरमा गुञ्जिने गीतले भने झैँ, नेपालका ढुंगाढुंगामा देवताका थान देख्न

छैठौँ स्थापना दिवसको अवसरमा संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियन जिल्ला शाखाले गोरखा अस्पतालमा उपचारत बिरामीहरुलाई फलफूल वितरण गरेको छ । बिहिबार बिहान आयोजित एक कार्यक्रमका बीच संघले अस्पतालको अन्तरङ्ग

सहिद लखन गाँउपालिका वडा नं. ७ स्थित दुई वटा विद्यालयका समिति, शिक्षक र विद्यार्थी प्रतिनिधिहरुलाई गुनासो सुनुवाई सम्बन्धी तालिम दिइएको छ । नेपाल सरकार परराष्ट्र मन्त्रालय (मोफा)को आर्थिक सहयोग र

सहिद लखन गाउँपालिका ८ (साबिक बुंकोट गाविस)को हटियाबाट अवैध रुपमा थुपारिराखेको सालको चिरान काठ बरामद भएको छ । बेवारिसे अबस्थामा थुपारिराखेको २४ थान(३१ क्युफिट) चिरान काठ गत मंगलबार बरामद गरिएको

गण्डकी प्रदेशका ११ वटै जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट र नर्सिङ इञ्चार्जहरु गोरखा अस्पतालमा भेला भएका छन् । गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालयको आयोजनामा गोरखा अस्पतालमा आयोजित क्लिनिकल अडिटबारे अभिमुखीकरणका लागि उनीहरु

राष्ट्रिय सभा सदस्यको निर्वाचतबाट गण्डकी प्रदेशमा तीनैजना सत्ता गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । बिहिबार पोखरामा सम्पन्न निर्वाचनबाट गठबन्धनका उम्मेद्वारहरु किरणबाबु श्रेष्ठ(कांग्रेस), पदमबहादुर परियार(कांग्रेस) र मनरुपा शर्मा(माओवादी) निर्वाचित भएका हुन्

काम नगर्ने ठेकेदारप्रति रुष्ट र आक्रोशित बन्ने सर्वसाधारणले ठाउँठाउँमा भौतिक कारबाही गरेका विभिन्न सञ्चारमाध्यममा सुन्ने गरिएको छ । भौतिक कारबाही भनेको कालोमोसो लगाउने, जुत्ताका माला लगाउने, ठेकेदार खोई भनेर यत्रतत्र

ऐतिहासिक मिरकोटगढीमा पर्यटन विकास गर्ने उद्देश्यले सिँढीलगायतका पूर्वाधार निर्माण गरिएको छ । पालुङ्टार नगरपालिका वडा नं. १० (साविक मिरकोट गाविस)को मिरकोटगढीसम्म पुग्नेगरी रेलिङसहितको सिँढी तथा अन्य पर्यटकमैत्री पूर्वाधार निर्माण गरिएको

गोरखा नगरपालिका वडा नं. ९ मा अवस्थित मनकामना बहिरा माध्यामिक विद्यालयले २५ औँ बसन्त पार गरेको अवसरमा रजत उत्सव गर्ने भएको छ । विद्यालय उद्घाटन गरेको दिन फागुन २२ गते