
जिल्लाका सामुदायिक बिद्यालयमा १ देखि ५ कक्षाको पाठ्यपुस्तक बिक्री दर घटेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका जिल्ला स्थित आधिकारिक बिक्रेताहरुका अनुसार गत बर्षको तुलनामा यो बर्ष करिव ३५

मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) को अवसर पारेर वुधवार द्धिजबन्धु संस्कृति समाज गोरखाले ८३ बर्षीया देवमाया पोखरेललाई सम्मान गरेको छ । गोरखा नगरपालिका–६ धनवासे टोल निवासी उनलाई दोसल्ला ओडाएर

बेनिघाट आरुघाट लार्के सडक निर्माण गर्न सडक बिभागले नेपाली सेनालाई जिम्मेवारी हस्तान्तरण गरेको सात बर्ष पूरा भई आठौ बर्ष सुरु भएको छ । कूल १५४ किलोमिटरमध्य अति कठिन मानिएको ९२

पछिल्लो रिपोर्ट अनुसार पेट्रोल, डिजेलको कारोबार बिगत बर्षको भन्दा घटेको पाइएको छ । बजारमा फेन्सी, कस्मेटिक लगायतका सामग्रीको बिक्री पनि बिगत बर्षको भन्दा अहिले कमी आएको छ । यसको कारण

ढुंगा छाएर परम्परागत शैलीमा बनाइएको अजिरकोट गाउँपालिका–४ सिरानडाँडाको एउटा घर अहिले निकै भाइरल छ । भच्चेकहुदैँ सिरानडाँडा घुम्न जाने पर्यटकको ध्यान त्यसतर्फ केन्द्रीत भइहाल्छ । फोटो खिच्नकै लागि पर्यटकको भिड

गत सोमबार साँझ वर्षासँगै आएको हावाहुरीले गोरखाको सहिद लखन गाउँपालिकामा मात्र २१ वटा घरमा क्षति पु¥याएको छ । हावाहुरीले शहिद लखन गाउँपालिका वडा नं ८ छापथोक र मैलुङमा १९ वटा

शिव उप्रेती । धेरै प्राचीन बजार हो आरुघाट । दुईसयबर्षअघि बजार बसेको प्रमाण आरुघाटबासीसंग छ ।सदरमुकाम(गोरखाबजार)पछिको दोस्रो ठूलो बजार भनेर केही अघिसम्म आरुघाटलाई चिनिन्थ्यो । तर जब १२०० मेगावाटको बूढीगण्डकी

नजान्नु दोष होइन, जानेर पनि नअपनाउनुचाहिँ दोष हो । हाम्रो देशका नीति निर्माण तहमा रहेका जनप्रतिनिधि र कर्मचारीवृत्त देश विदेश भ्रमण पनि गरेका छन् । पढालेखा पनि छन् । तालिम,

अनाथ, असहाय र अशक्तहरुको व्यवस्थापनका लागि जिल्लामा ‘सडक मानव व्यवस्थापन तथा उद्धार राहतका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया’ विषयक कार्यक्रम सम्पन्न भएको छ । सोमबार सामाजिक बिकास कार्यालय गोरखाको आयोजना तथा मानव

सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको १ लाख ३५ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।