| मङ्लबार, कार्तिक २४, २०८३

समाज

यारु नजिकै सुख्खा पहिरो, बेनिघाट–लार्के सडक खण्ड अवरुद्ध

धार्चे गाउँपालिका वडा नं. ३ उहियाँको यारु नजिकै सुख्खा पहिरो जाँदा बेनिघाट–लार्के सडक खण्ड अवरुद्ध भएको छ । आइतबार दिउँसो २ः१५ बजेतिर गएको सुख्खा पहिरोको कारण सडक अवरुद्ध बनेको प्रत्यक्षदर्शी

पर्यटन प्रवद्र्धनका लागी मकवानपुरगढीदेखि गोरखा दरवारसम्म साइकल यात्रा

मकवानपुर जिल्लाको मकवानपुरगढीदेखि गोरखा दरवारसम्म साइकल यात्रा भएको छ । २५६७ औ बुद्ध जयन्तीको अवसर पारेर गरिएको यात्रामा हेटौँडाको हिमालयन राइडर्स सोसाइटीले यात्रा गरेको हो । सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ

मगरहरु नीति निर्माणको तहसम्म पुग्नु जरुरी छ : उपसभामुख मगर

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले मगरहरु नीति निर्माणको तहसम्म पुग्नु जरुरी रहेको बताएकी छन् । शनिवार गोरखामा भएको नेपाल मगर संघको २८ राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उनले मगर समुदाय

कृषकलाई माछा पालन सम्बन्धि तालिम

जिल्लामा माछा पालन सम्बन्धि तीन दिने कृषक स्तरीय तालिम सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको आयोजनामा संचालन भएको तालिम बिहीवार सम्पन्न भएको हो ।

बजार अनुगमन थप प्रभावकारी बनोस्

बारपाक सुलिकोट गाउँपालिकाका केही वडामा वधुवार बजार अनुगमन भयो । अनुगमनका क्रममा अधिकांश पसल तथा व्यवसाय विना दर्ता संचालन भएको पाइयो । अनुगमन टोलीले ती पसलहरु बन्द समेत गरायो ।

नाङ्सल छोदेनले गरिन् २२ घण्टामा सगरमाथा आरोहण

गोरखाकी नाङ्सल छोदेन लामाले २२ घण्टामा विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्से एकसाथ आरोहण गरेकीछन् । अघिल्लो बर्ष ८,१६३ मिटर अग्लो मनास्लु आरोहण गरेकी चुमनुब्री १ सामागाउँकी

विविध कार्यक्रम गरी तीन दिनसम्म गणतन्त्र दिवस मनाइने

विविध कार्यक्रम गरी जिल्लामा गणतन्त्र दिवस मनाइने भएको छ । वुधवार बसेको जिल्ला स्तरिय समिति बैठकले दिवसको अवसरमा तीन दिन विविध कार्यक्रम गर्ने निर्णय गरेको छ । जेठ १४ गते

मगर संघको राष्ट्रिय सम्मेलनको उद्घाटन प्रधानमन्त्रीले गर्ने

गोरखामा हुन लागेको नेपाल मगर संघ केन्द्रिय समितिको २८ औ राष्ट्रिय सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । यही जेठ १२ गते हुने उद्घाटन कार्यक्रममा सहभागी हुन

चुमनुव्री गाउँपालिका अध्यक्ष लामा सम्मानित

उत्तरी गोरखाको चुमनुब्री क्षेत्रलाई अहिंसा क्षेत्र घोषणा गर्न योगदान पु¥याउने चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामा सम्मानित भएका छन् । श्याग्या अभियान्ता समेत रहेका उनलाई २५६८ औं बुद्ध जयन्ती एवंम लुम्बिनी

जात व्यवस्था बिरुद्ध गोरखामा राँके जुलुससहित बिरोध प्रदर्शन

बैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टी नेपालको जनवर्गिय संगठन जात व्यवस्था उन्मूलन मोर्चा नेपालले जिल्ला सदरमुकाममा राँके जुलुससहित बिरोध प्रदर्शन गरेको छ । जेठ १० लाई जात व्यवस्था बिरुद्धको बिद्रोह दिवस मान्दै