| मङ्लबार, कार्तिक २४, २०८३

समाज

मनोसामाजिक समस्या तथा आत्महत्या सम्बन्धी दुई दिने सचेतना कार्यक्रम सम्पन्न

जिल्लामा दुई दिने मनोसामाजिक समस्या तथा आत्महत्या सम्बन्धी सचेतना कार्यक्रम समपन्न भएको छ । बुधबार र बिहीकार संचालन भएको कार्यक्रम महिला आयोजना उद्यमी संघ गोरखाको आयोजना तथा गोरखा नगरपालिका वडा

खच्चड हिँड्ने बाटो सुरक्षित बनाउनु अपरिहार्य

हाम्रो समाजमा लोकल जातको कुखुरालाई भन्दा ब्रोइलर कुखुरालाई हेर्ने दृष्टिकोण नित्तान्त फरक छ । गाईघोँडालाई भन्दा खच्चडलाई हेर्ने दृष्टिकोण झन फरक छ । प्रविधिको प्रयोगले बनेको भन्ठानेर हो वा अन्य

बिरिन्चोकमा कृषि सामाग्री वितरण

गोरखा नगरपालिका वडा नं १० बिरिन्चोकमा कृषि सामाग्री वितरण गरिएको छ । बुधबार गोनपाको १० नं वडा कार्यालयले कृषि पेशामा आवद्ध वडाबासीहरुलाई डिजिटल तराजु र औषधी छर्कने पम्प वितरण गरेको

‘घाटवेशीको पुल’ बूढीगण्डकी क्षेत्रको विकास सुन्यताको ज्वलन्त नमूना

बूढीगण्डकी जलविद्युत आयोजनाको चर्चा तीब्र रुपमा चलेको डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि हो । जब जलाशययुक्त जलविद्युत आयोजनाको महत्व दर्शाउँदै उनले बूढीगण्डकीको तीनबर्ष पुरानो फाइल खोले, तब यसको उत्साहवद्र्धक चर्चा

फ्रेन्ड्स अफ सिङ्लाद्वारा शैचालयका सामग्री सहयोग

चुमनुब्री गाउँपालिका वडा नं. ३ भालुवनको २४ घरधुरीलाई शौचालयका सामग्री वितरण गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच फ्रेन्ड्स अफ सिङ्ला फाउण्डेशनले शैचालयका सामग्री सहयोग गरेका हो । यसअघि सो

गोरखामा ७३ औँ स्काउट दिवस मनाइयो

नेपाल स्काउटको ७३ औं स्थापना दिवस गोरखामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । बुधबार गोरखा नगरपालिका ६ चारधारेमा कार्यक्रम गरी ७३ औं स्थापना दिवस मनाइएको हो । नगरपालिकाभित्रका स्काउट सञ्चालन

सांसद एकनाथ ढकालद्वारा गोरखाको घाटबेंसी र धादिंगको बुट्टार जोड्ने पुल तुरुन्त मर्मत गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले गोरखाको घाटबेंसी र धादिंगको बुट्टार जोड्ने बुढीगण्डकी माथिको पुल तुरुन्त मर्मत गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै

सेनाद्वारा भिमसेन थापामा ‘स्याण्डमोडल’ निर्माण

भिमसेन थापा गाउँपालिका कार्यालयमा वडाहरु सहितको नक्शा अंकित ‘स्याण्डमोडल’ निर्माण गरिएको छ । पालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले उक्त स्याण्ड मोडल बनाएको हो । नेपाली सेनाको नागरिक सैनिक सम्बन्ध कार्यक्रम

गोरखामा सामाजिक सुरक्षाभत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिबार्य छैन

पत्रकारिताका क्षेत्रमा ‘मिस इन्फर्मेशन’ र ‘डिस इन्फर्मेशन’ भन्ने दुई भाष्य प्रचलित छन् । यी दुवै जनघातकारी हुन्छन् । कुनै गलत सूचना बदनियत नराखी वा अनजानबस गलत सूचना दिने गरिन्छ ।

जोखिम स्थानको नक्शाङ्कन गर्ने, उद्धार र राहत सामग्री तयारी अवस्थामा राख्ने

जिल्लामा हुनेसक्ने विपद व्यवस्थापनका लागि पूर्व तयारी थालिएको छ । मंगलवार जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसेर बिभिन्न निर्णयहरु गरिएको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिकका लागि प्रमुख