| मङ्लबार, कार्तिक २४, २०८३

समाज

डुबान क्षेत्रमा बजेट छैन, मक्किएर भाँचिएको जोखिम पुल तर्दै घाटबेशीका बासिन्दा

मेलिना बराम ।गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं. ८ घाटबेशी र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ बुटार जोड्ने बुढीगण्डकीमाथि रहेको काठको झुलुङ्गे पुल निकै जीर्ण अवस्थामा रहेको छ ।

सेरामिक्सको पुख्र्याैली पेशा जोगाउन जुटे कुमाल समुदाय

सिरानचोक गाउँपालिका–४ चोरकाटेका भेषबहादुर कुमाल आफ्नो बाउबाजेले सेरामिक्स (माटोका भाँडाकुँडा) बनाउने काम गरेको कहिल्यै थाहा पाएनन् । जिजुबाजेको पालासम्म बन्थ्यो भन्ने सुनेका उनी आफै पनि आफ्नो पुख्र्याैली पेशालाई कहिल्यै संलग्न

पालुङटारको नीति तथा कार्यक्रम : ‘बनको बाँदर बनैमा’ कार्यक्रम लागु गरिने, निशुल्क शवबाहन उपलब्ध गराइने

पालुङटार नगरपालिकाले आगामि आर्थिक बर्ष २०८१/८२ मा सञ्चालन गरिने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमवार १५ औं नगरसभामा नगर प्रमुख विवस चिन्तनले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम

गोरखामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र चाहिँदैन : सिडिओ

मेलिना बराम ।गोरखामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि राष्ट्रिय परिचयपत्र नचाहिने प्रमुख जिल्ला अधिकारी भोला दहालले बताएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले पहिलो चरणमा २८ जिल्लामा मात्रै

अठारसय खोलामा खच्चड कहर

शिव उप्रेती ।धार्चे गाउँपालिका ३ खोर्लावेशीका प्रदीप खत्री १४ वटा खच्चड धपाउँदै भोटखोलातिर उकालिँदै थिए । बाटोमाथिको भीरबाट ठूलो ढुंगा लडीबुडी खेल्दै आफैमाथि आइपुग्यो । ‘चिउरीभीरबाट घरभन्दा नि ठूलो ढुंगो

लिची ब्लकलाई प्रवद्र्धनमा कञ्जुस्याइँ नगरौँ

गोरखाको प्रमुख खेतीमध्य मानिने अलैँची खेती अहिले धरासायी भएर गयो । विशेषगरी अजीरकोट, सिरानचोकतिर गरिने यो खेती अहिले भाउ नपाएपछि क्रमशः अधोगतितिर लागिरहेको छ । अर्को प्रमुख विशेष खेतीका रुपमा

२ महिने निशुल्क लोकसेवा पुर्व तयारी कक्षा सम्पन्न

दुई महिने निशुल्क लोकसेवा आयोग पुर्व तयारी कक्षा सम्पन्न भएको छ । आदिवासी जनजाति महासंघ गोरखाको आयोजना तथा गोरखा नगरपालिका र भिमसेनथापा गाउँपालिकाको आर्थिक सहयोगमा संचालीत लोकसेवा पुर्व तयारी कक्षाको

मृगौला पिडितहरुलाई जोन घलेले दिए जनही रु ५० हजार

धार्चे गाउँपालिका वडा नं. ७ लापुमा रहेका मृगौला रोगीहरुलाई आर्थिक सहयोग वितरण गरिएको छ । लापुबेसी घर भई हाल अष्ट्रेलिया बस्दै आएका जोन घलेले मृगौला रोगीहरुलाई एकल आर्थिक सहयोग गरेका

नेपाल निजामती कर्मचारी संगठनद्वारा प्रशिक्षण कार्यक्रम

नेपाल निजामति कर्मचारी संगठनको आयोजनामा गोरखामा कार्यरत सरकारी कर्मचारीहरुलाई प्रशिक्षण दिइएको छ ।शनिवार गोरखा सदरमुकाममा भएको कार्यक्रममा जिल्लाका विभिन्न कार्यालयका ४० भन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल

राष्ट्रिय परिचयपत्रका लागि सास्ती खेप्दै वृद्धवृद्धा

मेलिना बराम ।अजिरकोट गाउँपालिका ५ भच्चेक की ८० बर्षकी निरमाया तामाङ राष्ट्रिय परिचय पत्र बनाउन भनेर घरबाट बिहान ७ बजेको बसमा सदरमुकामका लागि हिडिन् । उनी साढेँ ९ बजेतिर गोरखा