
जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका भिमसेनथापा गाउँपालिका २ का भगिरथ भन्ने कृष्ण प्रसाद सोडारीलाई कारागार चलान गरिएको छ । ४५ वर्षीय सोडारीलाई अदालतको आदेश अनुसार सोमबार पुर्पक्षकालागी कारागार चलान

यो बर्ष गोरखामा तीन वटा मोटरेवल पुल बनेका छन् । गण्डकी प्रदेश सरकारबाट पूर्वाधार कार्यालय गोरखामार्फत कार्यान्वयन हुने गरी उक्त पुलहरु बनेका हुन् । आरुघाटको आर्खेत खोला, जरेबरको दरौदी नदी

तिब्बती प्रहरीले सीमापारि बोलाएर तिब्बती बजार स्याहामा पक्राउ गरेका गोरखा छेकम्पार, लामागाउँका कर्मा राप्के लामा र छुलेका कर्मा छेतेन लामाको अबस्था बारे अहिलेसम्म घर परिबार अन्यौलमा छन् । तिब्बती प्रहरीले

नेपाल औषधी व्यवसायी संघ गोरखाका निवर्तमान अध्यक्ष संगमबाबु श्रेष्ठ सम्मानित भएका छन् । औषधी व्यवसायी संघ गण्डकी प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको अवसरमा उनलाई सम्मान गरिएको हो । विपद

तिब्बतमा पक्राउ परेका गोरखा छेकम्पारका दुई युवाको खोजी गरिदिन माग गर्दै प्रहरीले इन्टरपोलमा निवेदन दिएको छ । तिब्बती प्रहरीले नियन्त्रणमा लिएर सिगात्सेमा राखेको भनिएका चुमनुब्री गाउँपालिका ७ छुलेका कर्मा छेतेन

केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय, सर्वपक्षीय बैठक बसी विपदबाट बच्ने, विपद न्यूनिकरण गर्ने लगायतका छलफल र विभिन्न निर्णयहरु भएका छन् । बैठकपछि अब जिल्लाभित्र हुनेसक्ने विपदलाई व्यवस्थापन गर्नका लागि

एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला समन्वय समितिका अध्यक्ष गणेशराज सेढाईँको नेतृत्वमा १५१ सदस्यीय जिल्ला परिषद घोषणा गर्दै एकीकृत अनेशिसंको जिल्ला परिषद सम्पन्न भएको छ । संगठनमा आवद्ध चारसय भन्दा

गोरखा नेत्रहिन संघको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार जिल्ला सदरमुकाम स्थित जिल्ला समन्वय समितिको सभाहलमा साधारण सभा सम्पन्न भएको हो । सभाले जिल्लाको सबै स्थानीय

अजिरकोट गाउँपालिकाले कोदोको रक्सीको स्तर निर्धारण(लेभलिङ) गरी ब्राण्डिङ गर्ने नीति तय गरेको छ । रासयनिक मल प्रयोग नगरी खेतीपाती गर्ने नीति अबलम्बन गरेको सो पालिकाले आउँदो बर्ष पनि स्थानीय(लोकल) उत्पादनलाई

गोरखामा रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा संचालनमा रहेको साक्षरता कार्यक्रम र बालिका शिक्षा कार्यक्रमको जिल्ला परियोजना सल्लाहकार समितिको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । शिक्षा क्षेत्रमा रुम